पुरानागाऊ-काठमाडौं सम्पर्क समिती

  • Home
  • Nepal
  • Kathmandu
  • पुरानागाऊ-काठमाडौं सम्पर्क समिती

पुरानागाऊ-काठमाडौं सम्पर्क समिती Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पुरानागाऊ-काठमाडौं सम्पर्क समिती, Political organisation, Kathmandu.

पुरानागाऊँ–काठमाण्डौँ सम्पर्क समिति भनेको पुरानागाऊँका सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरु जो काठमाण्डौँमा विभिन्न व्यावसाय, अध्ययान तथा रोजगारी गरी बसीरहनु भएकालाई भेटघाट तथा छलफल र एकरुपता पार्दै हाम्रो जन्मथालो पुरानागाऊँको बिकासको लागि आ–आफ्नो ठाँउबाट सहयोग गर्ने वाताबरण निर्माणको लागि यस पुरानागाऊँ–काठमाण्डौँ सम्पर्क समितिको मुख्य उद्देश्य हो

कर्मन तमाङ्ग घिसिङ्ग ज्युलाई जन्मदिनको पावन अवसरमा सु-स्वस्थ, दीर्घायु एवम् आगामी दिनहरुमा अझ उत्तरोत्तर प्रगतिको हार्दि...
24/09/2024

कर्मन तमाङ्ग घिसिङ्ग ज्युलाई जन्मदिनको पावन अवसरमा सु-स्वस्थ, दीर्घायु एवम् आगामी दिनहरुमा अझ उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!!

 #अलविदा #राजनारायण_श्रेष्ठ नेपाली काँग्रेस रामेछाप-काठमाडौ सम्पर्क समितिको अध्यक्ष एवम् व्यवसायीक ब्यक्तित्व, समाजसेवी,...
27/12/2023

#अलविदा
#राजनारायण_श्रेष्ठ
नेपाली काँग्रेस रामेछाप-काठमाडौ सम्पर्क समितिको अध्यक्ष एवम् व्यवसायीक ब्यक्तित्व, समाजसेवी, असल नेताको असमायिक निधनमा हार्दिक श्रद्धाञ्जली अर्पन गर्दछौं ।
पुरानागाऊ-काठमाडौं सम्पर्क समिती
नेपाली काँग्रेस पुरानागाउँ

मंसिर ४ मा रुख चिन्हमा मतदान गरौं ।रामेछाप जिल्लाकै विकास तथा समाजसेवी नेता कान्छाराम लाई संघीय  प्रतिनिधि सभा सदस्यमा व...
08/10/2022

मंसिर ४ मा रुख चिन्हमा मतदान गरौं ।
रामेछाप जिल्लाकै विकास तथा समाजसेवी नेता कान्छाराम लाई संघीय प्रतिनिधि सभा सदस्यमा विजयी गरौँ ।
जय नेपाल ।

Nepali Congress रामेछापका जिल्ला कार्यसमिति सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) आगामी मंसिर ४ गते हुन गईरहेको संघीय प्रतिनिधि सभाको सदस्यको लागि नेपाली काँग्रेस र गठबन्धनको तर्फ बाट समेत संयुक्त उम्मेदवारी मनोनयन दर्ता भोलि मिति असोज २३ गते रामेछाप जिल्ला निर्वाचन कार्यलयमा हुने भएकोले सम्पुर्ण नेपाली काँग्रेस पुरानागाउँ का पदाधिकारीहरु, कृयाशिल सदस्यहरुलाई मन्थली पार्टी कार्यलयमा उपस्थित भैदिनहुनको लागी हार्दिक अनुरोध गरिन्छ ।
#नेपाली_कांग्रेस_पुरानागाउँ वडाकार्यसमिती

04/10/2022

नेपालीहरुको महान चाड बडा दशैं २०७९ सालको पवन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
#बडा_दशैं_२०७९

पुरानागाऊ-काठमाडौं सम्पर्क समिती

नेपाली काँग्रेसको एउटा वैचारिक धरोहर ढलेको दिन  िदा  #प्रदिप_दाइ #हार्दिक श्रद्धासुमन। जय नेपाल ।।
20/08/2022

नेपाली काँग्रेसको एउटा वैचारिक धरोहर ढलेको दिन
िदा
#प्रदिप_दाइ
#हार्दिक श्रद्धासुमन।
जय नेपाल ।।

बैशाख ३० मा रुख चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्दछौं । जय नेपाल ।।
10/05/2022

बैशाख ३० मा रुख चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्दछौं ।
जय नेपाल ।।

सबैको जानकारीको लागी...जय नेपाल Bharat Pulami
09/05/2022

सबैको जानकारीको लागी...
जय नेपाल
Bharat Pulami

सबैमा जय नेपाल ।
06/05/2022

सबैमा जय नेपाल ।

आमा कांग्रेस, बुवा नि कांग्रेस, माया कांग्रेस मै पनि कांग्रेस । जय नेपाल ।
04/05/2022

आमा कांग्रेस, बुवा नि कांग्रेस, माया कांग्रेस मै पनि कांग्रेस ।
जय नेपाल ।

Watch New Nepali Song 2078/2022 - Aayo Congress | आयो कांग्रेस - Mohan Khadka & laxmi Khadka Featuring Bimal Adhikari & Sarika Kc only on Bhawana Music Solut...

पहिलो दिनको चुनावी प्रचारप्रसार.... @नेपाली काँग्रेस पुरानागाउँ ।
03/05/2022

पहिलो दिनको चुनावी प्रचारप्रसार....
@नेपाली काँग्रेस पुरानागाउँ ।

कारसाङ घिसिङ ज्युलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना । जय नेपाल जय तरुण ।।
29/04/2022

कारसाङ घिसिङ ज्युलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।
जय नेपाल
जय तरुण ।।

अग्रिम शुभकामना ।
25/04/2022

अग्रिम शुभकामना ।

नेपाली काँग्रेस पुरानागाउँ तथा रामेछापका युवा नेता पुरानागाउँका निवर्तमान विकासप्रेमी वडाअध्यक्ष श्री बुद्धि बहादुर पुलामी मगर Bharat Pulami लाई दोस्रो कार्यकालको लागि यहि बैशाख ३० गते हुनगईरहेको स्थानीय निर्वाचन रुख चिन्हमा मतदान गरि बिजयी गराउन सबै पुरानागाउँबासी जनता माझ हार्दिक अपिल गर्दछौं ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when पुरानागाऊ-काठमाडौं सम्पर्क समिती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share