B.P. Smriti YOUTH CLUB

B.P. Smriti YOUTH CLUB this is not a business its social work.

थारु समुदायको मौलिक पर्व तथा थारू समुदायको नयाँवर्ष थारु सम्वत् २६४६ साल (खिचरा)तथा माघी एवं मकर  सङ्क्रान्तिको सबै सबैम...
15/01/2023

थारु समुदायको मौलिक पर्व तथा थारू समुदायको नयाँवर्ष थारु सम्वत् २६४६ साल (खिचरा)तथा माघी एवं मकर सङ्क्रान्तिको सबै सबैमा शुभकामना !!

Happy New Year 2023.नयाँ बर्षको प्रथम प्रभात सगै भए भरका खुशी, उमंग, सन्तुष्टी र उत्तरोत्तर प्रगतिका झलमल्ल उज्ज्यालो हर...
01/01/2023

Happy New Year 2023.
नयाँ बर्षको प्रथम प्रभात सगै भए भरका खुशी, उमंग, सन्तुष्टी र उत्तरोत्तर प्रगतिका झलमल्ल उज्ज्यालो हर घरमा, हर कोहिको जीबन र जिन्दगीमा बाह्रै मास प्रज्वलित भैरहुन भनी प्रार्थना गर्दछु। सबैलाई नयाँ बर्षको नम्र शुभ कामना। Happy New Year

ईशाई धर्मावलम्बीहरुको महान पर्व क्रीसमसको हार्दिक शुभकामना  !
25/12/2022

ईशाई धर्मावलम्बीहरुको महान पर्व क्रीसमसको हार्दिक शुभकामना !

03/11/2022
महामानब बिपि कोइराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।
21/07/2020

महामानब बिपि कोइराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।

अापसमा मिलेर खेलाै हाेलि अापसिभाईचारा निभाउ र परम्परा लाई जाेगाउ।
08/03/2019

अापसमा मिलेर खेलाै हाेलि अापसिभाईचारा निभाउ र परम्परा लाई जाेगाउ।

नेपाली राजनीतिका महान नायक, प्रजातान्त्रिक समाज वादका प्रबर्दक तथा नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्व जननायक विश्व...
22/07/2018

नेपाली राजनीतिका महान नायक, प्रजातान्त्रिक समाज वादका प्रबर्दक तथा नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्व जननायक विश्वेश्वर प्रसाद कोइरालाको ३६औँ स्मृति दिवसको अवसरमा उहा प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौ ।
वि पि स्मृति युवा क्लब परिवार
चितवन

20/10/2017
Programe period
20/10/2017

Programe period

Address

Kathmandu
00977

Telephone

+9779851095816

Website

Alerts

Be the first to know and let us send you an email when B.P. Smriti YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to B.P. Smriti YOUTH CLUB:

Share