CHAGAL YOUTH CLUB

CHAGAL YOUTH CLUB sports club and social activities

यहीँ फाल्गुन १० गते देखि १७ गते सम्म १५ वडाको खल: , विभिन्न क्लबहरु तथा संघ-संस्थाद्वारा आयोजना हुने स्वयम्भू महोत्सवमा ...
29/01/2025

यहीँ फाल्गुन १० गते देखि १७ गते सम्म १५ वडाको खल: , विभिन्न क्लबहरु तथा संघ-संस्थाद्वारा आयोजना हुने स्वयम्भू महोत्सवमा पाल्नु भइ महोत्सव सफल बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
चागल युथ क्लब / creative hands चा:गा युथ

मिति २०८१/०५/२२ गते शनिबार  गणेश चतुर्थि (चथा:)का दिन हरेक बर्ष झै यस बर्ष पनि चागल स्थित श्री गणेशको बिशेष पुजाको कार्य...
06/09/2024

मिति २०८१/०५/२२ गते शनिबार गणेश चतुर्थि (चथा:)का दिन हरेक बर्ष झै यस बर्ष पनि चागल स्थित श्री गणेशको बिशेष पुजाको कार्यक्रम भएको हुदा चागल युथ क्लबका सम्पुर्ण सदस्यहरुमा उक्त दिन क्लबको जर्सी सहित बिहानै गणेश मन्दिर परिसरमा उपस्थित हुन अनुरोध गर्दछौ साथै टोलबासिहरुमा पनि बिशेष पुजामा सरिक भइ प्रसाद ग्रहणमा समेत उपस्थित हुन अनुरोध गर्दछौ।
अमृत रत्न डंगोल
अध्यक्ष
चागल युथ क्लब

07/03/2023
07/03/2023

होलिको केही झलक

श्री गणेश सामुदायिक बिकास सेवाको संयोजकत्वमा भएको नेपाल संवत् ११४३ न्हु दँ (शुभ दिपावली) को अवसरमा कामनपा १५ वडाका १२ वट...
21/12/2022

श्री गणेश सामुदायिक बिकास सेवाको संयोजकत्वमा भएको नेपाल संवत् ११४३ न्हु दँ (शुभ दिपावली) को अवसरमा कामनपा १५ वडाका १२ वटा क्लब तथा विभिन्न संघ संस्थाहरुको उपस्थितिमा आयोजना भएको सि ईता मत या:(सास्कृतिक मैनबत्ती र्याली)मा हाम्रो क्लब पनि सहभागीता जनाएको हुँदा श्री गणेश सामुदायिक बिकास सेवाज्यु बाट हाम्रो क्लबलाइ सम्मन प्रत्र प्रदान गर्नु भएकोमा धन्यवाद प्रकट गर्दै सम्मान प्रत्र ग्रहण गर्नु हुँदै हाम्रो क्लबका अध्यक्ष श्री अमृत रत्न डंगोल।।।
फोटो साभार: Amrit Ratna Dangol

 #न्हुदँ११४३_व_स्वन्ती_नख: #या  #लसताय  #सकल  #नेपा: #मिपिन्त  #भिन्तुनानेपाल सम्बत ११४३ तथा शुभ दिपावलिको पावन अवसरमा क...
21/10/2022

#न्हुदँ११४३_व_स्वन्ती_नख: #या #लसताय #सकल #नेपा: #मिपिन्त #भिन्तुना
नेपाल सम्बत ११४३ तथा शुभ दिपावलिको पावन अवसरमा कामनपा १५ वडाका १२ वटा क्लब तथा विभिन्न संघ-संस्थाको संयुक्त आयोजनामा हुन गहिरहेको #बृहत_सास्कृतिक_मैनबत्ती_र्यालिमा यहाँहरुको गरिमय उपस्थितिको हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रम:
मिति:२०७९ कार्तिक ०५ गते,शनिबार
स्थान: चागल टोल(दिब्य ज्ञान स्कुल परिसर)
समय: साझ ३ बजे देखि ४:३० सम्म
र्याली प्रस्थान: साझ ५ बजे

 #न्हुदँ११४३_व_स्वन्ती_नख: #या  #लसताय  #सकल  #नेपा: #मिपिन्त  #भिन्तुनानेपाल सम्बत ११४३ तथा शुभ दिपावलिको पावन अवसरमा क...
18/10/2022

#न्हुदँ११४३_व_स्वन्ती_नख: #या #लसताय #सकल #नेपा: #मिपिन्त #भिन्तुना
नेपाल सम्बत ११४३ तथा शुभ दिपावलिको पावन अवसरमा कामनपा १५ वडाका १२ वटा क्लब तथा विभिन्न संघ-संस्थाको संयुक्त आयोजनामा हुन गहिरहेको #बृहत_सास्कृतिक_मैनबत्ती_र्यालिमा यहाँहरुको गरिमय उपस्थितिको हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रम:
मिति:२०७९ कार्तिक ०५ गते,शनिबार
स्थान: चागल टोल(दिब्य ज्ञान स्कुल परिसर)
समय: ४ बजे

कामनपा वडा नं १५ का वडा अध्यक्ष श्री ईश्वर मान डंगोल ज्युको शुभ जन्मदिनको उपलक्ष्यमा उहाँको सु-स्वास्थ उत्तर उत्तर प्रगत...
02/10/2022

कामनपा वडा नं १५ का वडा अध्यक्ष श्री ईश्वर मान डंगोल ज्युको शुभ जन्मदिनको उपलक्ष्यमा उहाँको सु-स्वास्थ उत्तर उत्तर प्रगति तथा हरेक पाइलामा सफलता मिलोस भन्दै शुभकामना व्यक्त गर्दछौं
अध्यक्ष
अमृत रत्न डंगोल
चागल युवा क्लब परिवार

22/09/2022

स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत बिष्णुमती लिंकरोड क्रसिंग बृज बनाउन सहयोग गर्नुहुने प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ८ का माननीय जिवनराम श्रेष्ठ ज्यु प्रती हार्दिक धन्यवाद।।।
🙏🙏🙏🙏🙏🙏🙏

हरेक बर्ष झै यस बर्ष पनि इन्द्रजात्राको सु-अवसरमा हाम्रो क्लबको निमन्त्रणामा किला:घ को पुलुकिसी लाई बिशेष पुजा तथा प्रसा...
07/09/2022

हरेक बर्ष झै यस बर्ष पनि इन्द्रजात्राको सु-अवसरमा हाम्रो क्लबको निमन्त्रणामा किला:घ को पुलुकिसी लाई बिशेष पुजा तथा प्रसाद ग्रहण कार्यक्रम रहेको हुदा निम्न मिति समय तथा स्थानमा क्लबका सम्पुर्ण सदस्य मित्रहरु क्लबको पोशाकमा उपस्थी जनाइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछु।
कार्यक्रम
मिति:२०७९ भाद्र २४ गते शुक्रबार
समय:साझ ६:३० बजे
स्थान:चागल टोल
pic by: inima maharjan

Address

Chagal 15
Kathmandu

Telephone

+9779851138386

Website

Alerts

Be the first to know and let us send you an email when CHAGAL YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CHAGAL YOUTH CLUB:

Share

Category