Ranjeet Karn

Ranjeet Karn Official page of Ranjeet Karn

17/04/2026

संसारकै सबैभन्दा महान् शब्द नै 'आमा' हो, जसको अगाडि यो सिङ्गो ब्रह्माण्ड पनि फिक्का लाग्छ। ममताकी खानी अनि यो जगतकै सृष्टिकर्ता सम्पूर्ण आमाहरु लाइ माता तिर्थ औशी को शुभकामना!🙏

नयाँ वर्ष २०८३ को शुभारम्भसँगै, समृद्ध नेपाल निर्माणको हाम्रो साझा संकल्पलाई अझ दृढ बनाऔँ। जनताको अधिकार, सुशासन र पारदर...
14/04/2026

नयाँ वर्ष २०८३ को शुभारम्भसँगै, समृद्ध नेपाल निर्माणको हाम्रो साझा संकल्पलाई अझ दृढ बनाऔँ। जनताको अधिकार, सुशासन र पारदर्शिताका लागि निरन्तर संघर्ष गर्दै, विकास र समानताको मार्गमा अघि बढ्ने अठोट गरौँ।
नयाँ वर्षले राष्ट्रमा स्थिरता, एकता र समृद्धि ल्याओस्।
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
जय नेपाल!

09/04/2026

काँग्रेस फुटेर होइन जुटेर अगि बढ्दा नै देश पार्टी र लोकतन्त्र लाइ हित हुन्छ!

09/10/2025
17/09/2025

नेपाली कांग्रेसका युवा नेताहरूको भेलाले पार्टी सभापति, पदाधिकारी र केन्द्रीय समिति सदस्यहरूको राजीनामा माग गरे...

लामो प्रयास पछि मेरो विशेष पहलमा सप्तरी, राजबिराज वडा नं. ५ स्थित पबि माध्यामिक विद्यालयमा १५० वटा सटर निर्माणसँगै सभा ह...
06/09/2025

लामो प्रयास पछि मेरो विशेष पहलमा सप्तरी, राजबिराज वडा नं. ५ स्थित पबि माध्यामिक विद्यालयमा १५० वटा सटर निर्माणसँगै सभा हल, पुस्तकालय र सार्वजनिक शौचालय निर्माणको काम हुने भएको छ। यी सुविधा विद्यालयलाइ मात्र होइन, स्थानीय जनताका लागि समेत उपलब्ध हुनेछ।
पूर्व मेयर श्री भिम राज यादव, प्रधानाध्यापक र स्थानीय समाजसेवीहरूको सक्रिय सहभागितामा अघि बढिरहेको यो परियोजनाले हाम्रो क्षेत्रको समृद्धिमा ठूलो योगदान दिनेछ।

रक्षाबन्धन तथा जनैपूर्णिमाको पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना!संस्कृति, परम्परा र भाइचार...
09/08/2025

रक्षाबन्धन तथा जनैपूर्णिमाको पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना!
संस्कृति, परम्परा र भाइचारा जोगाउने हाम्रो साझा जिम्मेवारी हो।
जनैपूर्णिमाले धार्मिक आस्था र आत्मशुद्धिको सन्देश दिँदै
रक्षाबन्धनले पारिवारिक प्रेम र संरक्षणको भावनालाई बलियो बनाओस्।
हाम्रो समाजमा एकता, सद्भाव र समृद्धिको मार्ग प्रशस्त होस्।
जय नेपाल! 🇳🇵

१२ कक्षा उत्तीर्ण गर्ने सबै भाइ बहिनी हरुलाइ हार्दिक बधाई! तपाईंहरूको जोश र ज्ञानले नेपाललाई नयाँ उचाइमा पुर्‍याउनेछ। यो...
04/08/2025

१२ कक्षा उत्तीर्ण गर्ने सबै भाइ बहिनी हरुलाइ हार्दिक बधाई! तपाईंहरूको जोश र ज्ञानले नेपाललाई नयाँ उचाइमा पुर्‍याउनेछ। यो तपाईंको देशलाई योगदान दिने समय हो!
जय नेपाल🇳🇵

राजबिराज नगरपालिकाको सबैभन्दा विकट क्षेत्रहरू र दलित बस्तीहरूमा पुगेर त्यहाँका स्थानीय बासिन्दाहरूका समस्या र चुनौतीहरू ...
04/08/2025

राजबिराज नगरपालिकाको सबैभन्दा विकट क्षेत्रहरू र दलित बस्तीहरूमा पुगेर त्यहाँका स्थानीय बासिन्दाहरूका समस्या र चुनौतीहरू बुझ्ने प्रयास गरेँ। भेटघाटका क्रममा उहाँहरूले स्थानीय सरकार र प्रदेश सरकार दुवैबाट पर्याप्त ध्यान नपाएको गुनासो व्यक्त गर्नुभयो।

Address

Kathmandu

Telephone

+9779851114356

Website

Alerts

Be the first to know and let us send you an email when Ranjeet Karn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share