King Come Club estd 1979

King Come Club estd 1979 established on 2030 bs registered on 2036 bs oldest gym hall on kathmandu valley

हार्दिक श्रद्धाञ्जली यस किङकम स्पाेर्टस क्लबका भेट्रान फुटबल खेलाडी तथा किङकम ग्रासरुट फुटबल प्रशिक्षण एकेडेमिका प्रशिक्...
15/01/2026

हार्दिक श्रद्धाञ्जली
यस किङकम स्पाेर्टस क्लबका भेट्रान फुटबल खेलाडी तथा किङकम ग्रासरुट फुटबल प्रशिक्षण एकेडेमिका प्रशिक्षक श्री अमित प्रधानकाे ममतामयी माता श्रीमती हिराशाेभा प्रधानज्यूकाे हिजाे २०८२/०९/३० गते भएकाे दु:खद निधनले हामी मर्माहत भएकाे छाैं। यस दु:खद घडिमा शाेकसन्तप्त परिवारमा गहिराे समवेदना प्रकट गर्दै आमा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाैं ।

यस किङ कम स्पाेर्टस् क्लबका अाजिवन सदस्य श्री स्वर्ण बिक्रम शाहका ममतामयी माता श्री शाेभा शाहकाे २०८२/०७/०५ गते स्वर्गार...
22/10/2025

यस किङ कम स्पाेर्टस् क्लबका अाजिवन सदस्य श्री स्वर्ण बिक्रम शाहका ममतामयी माता श्री शाेभा शाहकाे २०८२/०७/०५ गते स्वर्गाराेहण हुनु भएकाेमा क्लब परिवार अामा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ साथै शाेकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त हाेस् भनी प्राथना गर्दै समवेदना ब्यक्त गर्दछौं ।

यस किङ कम स्पाेर्टस् क्लबका शुभ चिन्तक श्री कमल भट्टराई , अाजिवन सदस्य श्री किशाेर भट्टराई, तथा निर्मल भट्टराईका ममतामयी...
22/10/2025

यस किङ कम स्पाेर्टस् क्लबका शुभ चिन्तक श्री कमल भट्टराई , अाजिवन सदस्य श्री किशाेर भट्टराई, तथा निर्मल भट्टराईका ममतामयी माता दिपा भट्टराईकाे २०८२/०७/०४ गते स्वर्गाराेहण हुनु भएकाेमा क्लब परिवार अामा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ साथै शाेकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त हाेस् भनी प्राथना गर्दै समवेदना ब्यक्त गर्दछौं ।

21/10/2025

देउसी भैलो रमाइलो ठमेल चोक तथा दरबार मार्ग चोक

अस्तिको आन्दोलनमा तिनकुने प्रहरी चौकीमा पनि तोडफोड तथा आगजनी भएकोले, उक्त प्रहरी चौकीमा भोली सरसफाई गरिने योजना बनेको हु...
12/09/2025

अस्तिको आन्दोलनमा तिनकुने प्रहरी चौकीमा पनि तोडफोड तथा आगजनी भएकोले, उक्त प्रहरी चौकीमा भोली सरसफाई गरिने योजना बनेको हुदा सहयोग गर्न ईच्छुक सम्पूर्ण ३१ नं वडाबासीहरुलाई साथ र सहयोगको लागि अपिल गर्दछौ ।

किंगकम स्पोर्स्ट क्लब परिबार !
समयः बिहान ८ बजे
स्थानः कमलनेत्र छुन्नामुन्ना स्कुल अगाडि

Coming soon
25/08/2025

Coming soon

२०८२ सालकाे पहिलाे ट्रफि ।यहि २०८२/०१/०६ गते Unity Fc द्वारा अायाेजित भेट्रान फुटसल प्रतियोगितामा किङकम स्पाेर्टस क्लब उ...
22/04/2025

२०८२ सालकाे पहिलाे ट्रफि ।
यहि २०८२/०१/०६ गते Unity Fc द्वारा अायाेजित भेट्रान फुटसल प्रतियोगितामा किङकम स्पाेर्टस क्लब उप-विजेता हुंदाका तस्बिरहरू ।

धन्यवाद राजकुमार पन्तज्यूयस किङकम स्पाेर्टस क्लबलाई हेटाैडा भेट्रान्सद्वारा अायाेजित "दशाैं हेटाैंडा भेट्रान्स रनिङ शिल्...
19/03/2025

धन्यवाद राजकुमार पन्तज्यू
यस किङकम स्पाेर्टस क्लबलाई हेटाैडा भेट्रान्सद्वारा अायाेजित "दशाैं हेटाैंडा भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१" मा विजेता बनाउनु तपाईं राजकुमार पन्तज्यूले प्रशिक्षककाे रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्नु भएकाेमा क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ ।

धन्यवाद अाकाश(रवि) गुरुङज्यूयस किङकम स्पाेर्टस क्लबलाई हेटाैडा भेट्रान्सद्वारा अायाेजित "दशाैं हेटाैंडा भेट्रान्स रनिङ श...
19/03/2025

धन्यवाद अाकाश(रवि) गुरुङज्यू
यस किङकम स्पाेर्टस क्लबलाई हेटाैडा भेट्रान्सद्वारा अायाेजित "दशाैं हेटाैंडा भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१" मा विजेता बनाउनु तपाईं अाकाश(रवि) गुरुङज्यूले खेलाडीकाे रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्नु भएकाेमा क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ ।

धन्यवाद संजय रानाज्यूयस किङकम स्पाेर्टस क्लबलाई हेटाैडा भेट्रान्सद्वारा अायाेजित "दशाैं हेटाैंडा भेट्रान्स रनिङ शिल्ड फु...
17/03/2025

धन्यवाद संजय रानाज्यू
यस किङकम स्पाेर्टस क्लबलाई हेटाैडा भेट्रान्सद्वारा अायाेजित "दशाैं हेटाैंडा भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१" मा विजेता बनाउनु तपाईं संजय रानाज्यूले खेलाडीकाे रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्नु भएकाेमा क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ ।

धन्यवाद अमित प्रधानज्यूयस किङकम स्पाेर्टस क्लबलाई हेटाैडा भेट्रान्सद्वारा अायाेजित "दशाैं हेटाैंडा भेट्रान्स रनिङ शिल्ड ...
16/03/2025

धन्यवाद अमित प्रधानज्यू
यस किङकम स्पाेर्टस क्लबलाई हेटाैडा भेट्रान्सद्वारा अायाेजित "दशाैं हेटाैंडा भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१" मा विजेता बनाउनु तपाईं अमित प्रधानज्यूले खेलाडीकाे रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्नु भएकाेमा क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ ।

धन्यवाद किशोर नेपालीज्यूयस किङकम स्पाेर्टस क्लबलाई हेटाैडा भेट्रान्सद्वारा अायाेजित "दशाैं हेटाैंडा भेट्रान्स रनिङ शिल्ड...
16/03/2025

धन्यवाद किशोर नेपालीज्यू
यस किङकम स्पाेर्टस क्लबलाई हेटाैडा भेट्रान्सद्वारा अायाेजित "दशाैं हेटाैंडा भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१" मा विजेता बनाउनु तपाईं किशाेर नेपालिज्यूले खेलाडीकाे रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्नु भएकाेमा क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ ।

Address

Baburam Acharya Street
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when King Come Club estd 1979 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share