06/04/2026
!!! हार्दिक निमन्त्रणा !!!
आदरणीय EGBOSA सदस्यज्यूहरू,
हाम्रो गण्डकियन परिवारबीच आत्मीयता साटासाट गर्ने र पुराना यादहरू ताजा गर्ने उद्देश्यका साथ आयोजना हुन गइरहेको 'EGBOSA PICNIC 2082' मा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
मिति: २०८२ चैत २८, शनिबार
समय: बिहान ११:०० बजेदेखि
स्थान: होटल पोखरा आई, मेथलाङ
व्यस्तताका वावजुद केही समय आफ्ना पुराना मित्रहरूसँग रमाइलो गरी बिताउन आउनुहुनेछ भन्ने विश्वास लिएका छौँ। तपाईंको आगमनले हाम्रो कार्यक्रमको रौनक थप बढ्नेछ। SEE YOU!
Tickets Available at: https://tiny.cc/LetsGoPicnic