Nsu Sunsari Ktm Samparka Samati

Nsu Sunsari Ktm Samparka Samati Its for all congress lover

नेपाल बिधार्थी संघ केन्द्रीय सदस्यमा मनोनीत हुनुहुने   Takendra Rai,तीर्थराज वशिष्ठ शर्मणो,  Nabin Katuwal Dorchi Sherpa...
08/08/2023

नेपाल बिधार्थी संघ केन्द्रीय सदस्यमा मनोनीत हुनुहुने Takendra Rai,तीर्थराज वशिष्ठ शर्मणो, Nabin Katuwal Dorchi Sherpa संगीता बाहिङ राई, Nirmal Ghimire, Adhikari Saroj, Raj thebe,Bibek limbu,kundan mandal लगायत सम्पूर्ण हजुरहरुमा हार्दीक बधाइ सहीत सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।
जय नेपाल 🇳🇵

नेपाल विद्यार्थी संघ सुनसरी-काठमाडौं सम्पर्क समितिको सभापति निर्मल घिमिरे ज्युलाइ जन्म दिनको लाखौं लाख शुभकामना । जय नेप...
24/01/2023

नेपाल विद्यार्थी संघ सुनसरी-काठमाडौं सम्पर्क समितिको सभापति निर्मल घिमिरे ज्युलाइ जन्म दिनको लाखौं लाख शुभकामना । जय नेपाल।

नेपाल विद्यार्थी संघका जुझारु नेता कुशल काेईराला लाई जन्मदिनको असिमित शुभकामना
01/07/2022

नेपाल विद्यार्थी संघका जुझारु नेता कुशल काेईराला लाई जन्मदिनको असिमित शुभकामना

जन्म दिनको शुभकामना नेत ज्यु
29/06/2022

जन्म दिनको शुभकामना नेत ज्यु

हाम्रो लोकप्रिय नेता महेन्द्र बहुमुखी क्याम्पस पूर्व सभापति नेविसंघ सुनसरी सचिव प्रिय दाजु Takendra Rai  लाई जन्मदिनको ए...
28/06/2022

हाम्रो लोकप्रिय नेता महेन्द्र बहुमुखी क्याम्पस पूर्व सभापति नेविसंघ सुनसरी सचिव प्रिय दाजु Takendra Rai लाई जन्मदिनको एक विशेष शुभकामना 🎊🎉 भविष्यमा दाजुको लगनशीलता र आत्मबिश्वासले सही गन्तव्य पाउनेछ भन्ने आशा सहितको गह्रौं शुभकामना छ 🎊❣
नेपाल विद्यार्थी संघ सुनसरी-काठमाडौं परिवर

नेपाली कांग्रेस पार्टी सुनसरी क्षेत्र नं. ४ (क) का क्षेत्रीय सभापति  Upendra Katwal लाई उत्तरोत्तर प्रगतिको कामनासहित जन...
27/06/2022

नेपाली कांग्रेस पार्टी सुनसरी क्षेत्र नं. ४ (क) का क्षेत्रीय सभापति Upendra Katwal लाई उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। जय नेपाल

आज बैशाख ६ गते नेपाल विद्यार्थी संघको "५३ औं स्थापना दिवस" को शुभ अवसरमा कलम र मसाल अङ्कित झण्डामा आवद्ध हुने सम्पूर्ण  ...
19/04/2022

आज बैशाख ६ गते नेपाल विद्यार्थी संघको "५३ औं स्थापना दिवस" को शुभ अवसरमा कलम र मसाल अङ्कित झण्डामा आवद्ध हुने सम्पूर्ण स्वतन्त्रता, समानता र न्यायप्रेमी विद्यार्थी साथीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै नेवि संघको रक्तरन्जित झण्डाको नेतृत्वमा भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नुहुने प्रातस्मरणीय शहिदहरु राम-लक्ष्मण, लिला-ठगी, कामेश्वर-कुशेश्वर, श्याम सुन्दर श्रेष्ठ लगायत सम्पुर्ण शहिदहरुमा नमन गर्दछु ।
जय नेपाल !!

नेपाली कांग्रेस युवा नेता आत्मीय दाजु Sanjay Yadav ज्युलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य दिर्घायु उत्तरोत्तर प्रगतिको  का...
28/01/2022

नेपाली कांग्रेस युवा नेता आत्मीय दाजु Sanjay Yadav ज्युलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य दिर्घायु उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

जय नेपाल
18/12/2021

जय नेपाल

मेरो आदरणीय दाई बुद्ध हाङ्ग लिम्बू  नेपाल बिद्यार्थी संघको कायबाहक सभापति हुनु भएकोमा बधाई  तथा सफलताको शुभकामना छ ।
28/09/2021

मेरो आदरणीय दाई बुद्ध हाङ्ग लिम्बू नेपाल बिद्यार्थी संघको कायबाहक सभापति हुनु भएकोमा बधाई तथा सफलताको शुभकामना छ ।

💐हार्दिक बधाई एवं शुभकामना! 💐नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला क्षेत्र नं. १ का संघीय सांसद आदरणीय दा...
22/09/2021

💐हार्दिक बधाई एवं शुभकामना! 💐

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला क्षेत्र नं. १ का संघीय सांसद आदरणीय दाई डा. Narayan Khadka ज्यु नेपाल सरकारको परराष्ट्र मन्त्री मा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ,,|||
🙏🇳🇵😊जय नेपाल 🙏🇳🇵😊

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nsu Sunsari Ktm Samparka Samati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share