18/06/2022
मिति २०७९ साल अषाढ ३ गते दिनको ठिक १ बजे वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
कपिलवस्तु नगरपालिका वडा न ३ मा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकसग सहकार्य गरिएको थियो।
वडा अध्यक्ष प्रकाश गैरेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिका का मेयर श्री सुदीप पौडेलज्यूको उपस्थित बिशिष्ट अतिथिको रुपमा रहेको थियो ।
कार्यक्रममा स्थानीय सहभागिता उल्लेख रहेको थियो।