नेकपा - एमाले तेह्रथुम-काठमाण्डौ सम्पर्क मञ्च

  • Home
  • Nepal
  • Kathmandu
  • नेकपा - एमाले तेह्रथुम-काठमाण्डौ सम्पर्क मञ्च

नेकपा - एमाले तेह्रथुम-काठमाण्डौ सम्पर्क मञ्च तेह्रथुम जिल्लाबाट काठमाण्डौ आई बसोब

आठराई आगलागी पिडितका लागि नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चले संचालन गरेको आठराई आगलागी पिडितका लागि राहत संक...
26/02/2017

आठराई आगलागी पिडितका लागि नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चले संचालन गरेको आठराई आगलागी पिडितका लागि राहत संकलन अभियानबाट हालसम्म रु.२१७,९६९/– रकम संकलन भइसकेको छ र अरु रकम संकलन हुदै छ । यस अभियानमा सहयोग गर्नुहुने, बेल्जियमबाट राहत रकम संकलन गर्न विशेष सहयोग गर्नु हुने कमल भारती लगायत सबैमा हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दै अब एक हप्ता भित्र उठ्न बाँकी सहयोग रकम संकलन गरी छुट हुन गएका तथा पछाडी प्राप्त हुने रकमका सहयोगीहरुको विवरण प्रकाशित गर्ने र राहत रकम पिडित समक्ष पु¥याउने कुरा सबैलाई अनुरोध गर्दछौँ ।
– केदारप्रसाद गौतम, अध्यक्ष ।

04/02/2017

सम्पूर्ण रक्तदाताहरुप्रति नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्च हार्दिक धन्यबाद तथा आभार व्यक्त गदर्छ ।
२०७३ माघ १६ गते केन्द्रीय रक्त सञ्चार केन्द्र, बालकुमारी ललितपुरमा नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने रक्तदाता महानुभावहरुको विवरण ः
क्र.सं. रक्तदाताको नाम ठेगाना सम्पर्क नम्बर
१ नविन गजुरेल सिम्ले, तेह्रथुम ९८५११४७४५६, O +ve
२ विनिता खतिवडा मोराहाङ्ग, " ९८४१४१७६५६
३ परमेश्वर रिजाल जलजले, ” ९८५११६८०६३
४ बाबुराम थापा इसिबु, ” ९८५२०४८११८, B +ve
५ सुमन अधिकारी तम्फुला, ” ९८५११४२००६
६ सौगात ढकाल ओख्रे, ” ९८६००१२८४६
७ केदार प्रसाद गौतम म्याङ्गलुङ्ग ९८५१०४४५२८, O +ve
८ विपिन कोइराला जलजलृ, ” ९८६००५३९३६, O +ve
९ प्रदिप थपलीया चुहानडाँडा, ” ९८५११५०१८८, O +ve
१० विपिन कार्की वसन्तपुर, ” ९८१३७१६३१९, B +ve
११ विवेक कार्की ” ९८१३७१६३२०, B +ve
१२ विनिता खनाल चुहानडाँडा, ” ९८२४६६३८०, O +ve
१३ मनिश भट्टराई जलजले, ” ९८४९१२६३५३, O +ve
१४ सुनिल भट्टराई ” ९८४२५४९५११, AB +ve
१५ जितन आचार्य लेटाङ्ग, मोरङ ९८४३४४८५६९, AB +ve
१६ विश्वराज गौतम इटहरी ५, सुनसरी ९८६०७५८३०७, B +ve
१७ नविन भट्टराई ९८५१०४२७७५
१८ केदार प्र. भट्टराई ९८४१३४५४
१९ आशिष तुम्बाहाङ्फे म्याङ्गलुङ्ग, तेह्रथुम ९८५१२१६८५५, O +ve
२० सन्तोष पन्धाक ” ९८०४३७३७१४, AB +ve
२१ रोशन तिम्सिना सोल्मा, तेह्रथुम ९८४३०७७७९७, O +ve
२२ मनोज कुँवर बाग्लुङ्ग ९८६५०९५७५४, B +ve
२३ सरोज कुँवर म्याग्दी ९८०५२०२४३२
२४ सन्तोष के.शी. बाग्लुङ्ग ९८६७६२२०७२, B +ve
२५ रोहित महत हेटौंडा ९८०३०२२६१८, A +ve

31/01/2017

नेकपा (एमाले) प्रदेश नं. १ सम्पर्क कमिटीको संयोजक क. इन्द्र भण्डारी, सह–संयोजक क. नन्द कुमार राई, सचिब क. अम्बर राउत लगाउत सम्पूर्ण नवगठित कमिटीलाई नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौँ ।

- केदार प्रसाद गौतम, अध्यक्ष

हार्दिक निमन्त्रणा !!!आज माघ १६ गते शहिद दिवश र यसै अवसरमा नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा हुन ल...
29/01/2017

हार्दिक निमन्त्रणा !!!
आज माघ १६ गते शहिद दिवश र यसै अवसरमा नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा हुन लागेको वृहत रक्तदान कार्यक्रममा सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
रक्तदान गरौँ, जीवनदान गरौँ !

यही २०७३ साल माघ १६ गते आइतबार नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा हुन लागेको वृहत रक्तदान कार्यक्रम...
22/01/2017

यही २०७३ साल माघ १६ गते आइतबार नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा हुन लागेको वृहत रक्तदान कार्यक्रममा सबैलाई निमन्त्रणा !!!

13/01/2017

नेकपा (एमाले) मोरङ को ८औं जिल्ला अधिबेशनमा निर्वाचित पदाधिकारीहरु तथा सम्पुर्ण सदस्य कम्रेडहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

20/12/2016

२०७३ साल पौष ५ गते मंगलबार नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठक आठराई आगलागी पिडितहरुका लागि राहत संकलन अभियान सम्बन्धी विषयमा वृहत छलफल तथा राहत संकलन गर्ने उद्देश्यले मञ्चको कार्यालय, न्यूप्लाजा, काठमाडौंमा बस्ने भएकोले सम्पूर्ण तेह्रथुमेहरु तथा सहयोगीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
– अध्यक्ष, केदारप्रसाद गौतम (९८५१०४४५२८)

तेह्रथुमको आठराईको सक्रान्ती बजारमा यही २०७३ पौष १ गते भएको भिषणा आगलागीमा परी ३२ घरहरु पूर्ण रुपमा नष्ट भई करोडौँको क्ष...
17/12/2016

तेह्रथुमको आठराईको सक्रान्ती बजारमा यही २०७३ पौष १ गते भएको भिषणा आगलागीमा परी ३२ घरहरु पूर्ण रुपमा नष्ट भई करोडौँको क्षती हुनुका साथै ५६ परिवारको बिचल्ली भएको घटनाले नेकपा (एमाले) तेह्रथुम-काठमाडौं सम्पर्क मञ्च स्तब्द भएको छ । यस दुःखद घडीमा मञ्च पिडितप्रति सहानुभूति प्रकट गर्न चाहान्छ र आफ्नो पहलमा राहत तथा सहयोग संकलनको अभियान चलाउने छ र सबै सहयोगी हातहरुलाई सहयोगको लागि अपिल समेत गर्दछ । – केदारप्रसाद गौतम, अध्यक्ष

13/11/2016

नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चका उपसचिब क. मानध्वज ईश्वो लिम्बूको दाजु हर्क ईश्वो लिम्बूको यही मिति २०७३ कार्तिक २६ गते अल्पायुमै असामयिक निधन भएको दुःखद घडिमा नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको तर्फबाट मृतकप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदन व्यक्त गर्दछौँ ।
– केदार गौतम, अध्यक्ष

सबैलाई तेह्रथुमे देउसीभैलोमा निमन्त्रण छ, छुट्नुहोला है !
27/10/2016

सबैलाई तेह्रथुमे देउसीभैलोमा निमन्त्रण छ, छुट्नुहोला है !

24/10/2016
25/09/2016

नेकपा (एमाले), केन्द्रीय लेखा आयोग सदस्य क.खम्ब खत्रीकी ममतामयी आमाको आज २०७३ आश्विन ९ गते बिहान करिब २ बजे देहावशान भएकोले नेकपा (एमाले) तेह्रथुम-काठमाडौं सम्पर्क मंच मृतक प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दछ l साथै आज बिहान १० बजे मृतकको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा गरिन लागेकोले मलामी उपस्थितिका लागि सबैमा अनुरोध छ l

Address

New Plaza
Kathmandu
00977

Telephone

+97714443272

Website

Alerts

Be the first to know and let us send you an email when नेकपा - एमाले तेह्रथुम-काठमाण्डौ सम्पर्क मञ्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share