09/12/2024
सम्पूर्ण कम्रेडहरुमा सलाम तथा अभिवादन।
हामीले सम्पूर्ण पार्टी कमिटि सदस्यहरुको सदस्यता नवीकरण यहि मंगसिर महिना भित्र गर्नु पर्ने जानकारी आएको छ। सबै कमरेडहरुमा सदस्यता नवीकरण गर्नु हुन र आफु मातहात रहेका, नजिक भएका अन्य कमरेडहरुलाई पनि सुचित गर्दै सबैको नवीकरण र थप सदस्यता भर्नु पर्ने भए मा नया सदस्यता वितरण पनि गर्न सम्पूर्ण माझ जानकारी गर्दछु।
११ नं वडा कमिटि
ने. क. पा माओवादी केन्द्र