Mush Nepal

Mush Nepal Suman Maharjan encompasses over 35yrs of experience in the field of mushroom cultivation in Nepal.

27/01/2026
यहि पाैष १०, ११ र १२ गते वरिष्ठ च्याउ  विज्ञ डा. महेश कुमार अधिकारी, डा. बुद्धि रत्न खड्गे तथा नेपालमा पहिलो पटक आधुनिक ...
12/12/2025

यहि पाैष १०, ११ र १२ गते वरिष्ठ च्याउ विज्ञ डा. महेश कुमार अधिकारी, डा. बुद्धि रत्न खड्गे तथा नेपालमा पहिलो पटक आधुनिक गाेब्रे च्याउ खेती प्रविधिका संस्थापक सुमन महर्जनद्वारा प्रदान गरिने च्याउ खेति प्रविधि तालिममा सहभागी भई लाभ लिनुहोस् ।

# गाेब्रे च्याउ खेतीकाे आधुनिक खेती प्रविधि
# शिताके च्याउ खेतीकाे मुढामा गरिने खेती प्रविधि र काठकाे धूलाेमा गरिने खेती प्रविधि
# कन्ये च्याउ खेती प्रविधि
# काठकाे धूलाेमा गरिने राताे च्याउ, राजा च्याउ, लायन्स मेन च्याउ खेती प्रविधि बारे विस्तृत जानकारी

@ स्थान: बलम्बु, चन्द्रागिरि नगरपालिका -१२, काठमाडौं
समय: विहान १०:०० बजे देखि ४:०० बजेसम्म

सम्पर्क: ९८५१०३३८९८ ९८४१५२६७४४

14/04/2025

Mushroom Journey of My Life. From Mush Nepal to Japan, Netherlands, China, India.

Address

Balambu
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Mush Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mush Nepal:

Share