Samudaik Sewa Kendra, Kuleshwor

Samudaik Sewa Kendra, Kuleshwor सामुदायिक समूह कुलेश्वर नाफा रहित एक ?

17/02/2026
हार्दिक समवेदना ।
05/01/2026

हार्दिक समवेदना ।

सामुदायिक सेवा केन्द्र कुलेश्वर । ·जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा मिति २०८२।०९।१३ गते आईतबार काठमाडौं महानगरपाल...
29/12/2025

सामुदायिक सेवा केन्द्र कुलेश्वर ।
·
जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा मिति २०८२।०९।१३ गते आईतबार काठमाडौं महानगरपालिका वडा नं. २३ बसन्तपुरमा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्य र २३ नं. वडाध्यक्ष मचाराजा महर्जनज्यूको सभाध्यक्षतामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमको समुद्‍घाटन समारोहमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीज्यूको हातबाट प्रहरी कार्यालयको पुनःसम्भार र पुनःर्स्थापनामा सहयोग गर्नुहुने सामुदायिक सेवा केन्द्र कुलेश्वरका अध्यक्ष राज कुमार विष्ट ज्युलाई सम्मान स्वरुप कदर पत्र प्रदान गर्नुभएको ।

12/04/2025

Samudaik Picnic @ Chobhar - Pot Breaking Game (घैंटाे फुटाउने खेल)

Address

Kuleswor Mahadevsthan
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

00977 1 4277578

Website

Alerts

Be the first to know and let us send you an email when Samudaik Sewa Kendra, Kuleshwor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share