Surendra Pandey

Surendra Pandey Official Page of Surendra Pandey सुरेन्द्र पाण्डे, Former Vice - President of CPNUML, Ex Finance Minister of Nepal & Member of the Constituent Assembly

Surendra Pandey, is not a new name in Nepali Communist revolution. He's one of the elected Vice President of the largest Communist Party of Nepal - Unified Marxist and Leninist during the historic 10th General Convention held in his own parliamentary district - Chitwan from November 26 - 28, 2021. He's Ex- Finance Minister of Government of Nepal. Surendra Pandey was born on August 25, 1958 in Gaj

uri-8 of Dhading to Late Netra Raj and Man Maya Pandey and grew up in Chitwan district. Resident of Bhandara - 1 of Chitwan, Pandey, who is in the central leadership of UML for past two decades, commenced political career from the Coordination Centre in 1974. He was involved in underground politics for 10 years against autocratic party-less Panchayat System and has been imprisoned for 5 months. Pandey, elected to the National Council in 1999, was the CA member in the first Constituent Assembly Election of 2008 from proportional representation. He was also the finance minister in the Madhav Kumar Nepal-led government and is used to be taken as a fair leader. His term at the Nepal Government as the Finance Minister was considered very successful thus thwarting initial skepticism. Pandey is specially known within CPN-UML for his contributions towards assisting the party in developing economic reform plans. His economic development ideologies have appeared in numerous platforms putting him in the forefront of CPN-UML's economic policy planners. He has published 3 books (in Nepali Language): 1. State Restructuring and Federalism 2. People Movement and Changed Nepali Society 3. Nepal's Budget System and Way to Economic Development. His articles / write ups have been published in various national and international newspapers / magazines.
उहाँका प्रकाशित कृतिहरूमाः
१. राज्यकाे पुर्नसंरचना र संघियता
२. जनक्रान्ति र बदलिएकाे नेपाली समाज
३. नेपालकाे बजेट प्रणाली र आर्थिक बिकासकाे बाटाे
साथै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूमामा लेख, रचनाहरू प्रकाशन भएका छन् ।

10/06/2026
नेपाल उद्योग व्यापार महासंघ (FNIC) द्वारा आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी समीक्षात्मक अन्तरक्रिया कार्...
10/06/2026

नेपाल उद्योग व्यापार महासंघ (FNIC) द्वारा आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी समीक्षात्मक अन्तरक्रिया कार्यक्रम।
​ ​ ​ ​
​ #बजेट_समीक्षा ​ #अन्तरक्रिया_कार्यक्रम

04/06/2026

आगामी आर्थिक वर्षको बजेट र त्यसमा समावेश गरिएका कर नीतिहरूका सम्बन्धमा ।
भिडियो : tinaunews.com

बजेट लगायत समसामयिक विषयमा छलफल !
04/06/2026

बजेट लगायत समसामयिक विषयमा छलफल !

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग ‘तत्कालै’: संसदमा टेबल गरिसकेक...

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले बजेटमा उल्लेख गरिए...
04/06/2026

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले बजेटमा उल्लेख गरिएको साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने दाबी गरे । उनले बजेटले लिएको राजस्व संकलनको लक्ष्य तथा वैदेशिक ऋण परिचालनको अनुमान पनि यथार्थपरक नभएको बताए ।

नेता पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको वि....

बदलिँदो राजनीतिक तथा प्रविधिगत परिवेशअनुसार पार्टी सञ्चालनको शैलीमा आमूल परिवर्तन गर्नुपर्दछ । ‘अब रिफर्मेसनले मात्र पुग...
04/06/2026

बदलिँदो राजनीतिक तथा प्रविधिगत परिवेशअनुसार पार्टी सञ्चालनको शैलीमा आमूल परिवर्तन गर्नुपर्दछ । ‘अब रिफर्मेसनले मात्र पुग्दैन, पार्टीको नेतृत्व देखि संगठनको संरचनासम्म रिभोलुसन (क्रान्ति) नै चाहिन्छ’।

२० जेठ, बुटवल । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्ने आवश्यकता रहे.....

कार्यक्रम जनता जान्न चाहन्छन् ।प्रश्न र शिर्षक पत्रकारको जवाफ मेरो : सुरेन्द्र पाण्डे Full Video Link: https://youtu.be/...
02/06/2026

कार्यक्रम जनता जान्न चाहन्छन् ।
प्रश्न र शिर्षक पत्रकारको जवाफ मेरो : सुरेन्द्र पाण्डे
Full Video Link: https://youtu.be/Ox7yzLnuBQw

JANATA JANNA CHAHANCHHANजनता जान्न चाहन्छन् GUESTSURENDRA PANDEYPRESENTERRISHI THAPALIYAPRODUCTION HEADSANDIP THAPACHIEF MARKETING OFFICER ANJAN LAMICHHANE ...

01/06/2026

प्रस्ट प्रश्न Season 2 को छैटौँ एपिसोडमा पूर्वअर्थमन्त्री सुरेन्द्र...

१९औँ गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामन...
29/05/2026

१९औँ गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 🇳🇵

​नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते एक गौरवशाली र अविस्मरणीय दिन हो । गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तन मात्र होइन, यो त नेपाली जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने एउटा बलियो माध्यम हो ।

​अब हाम्रो राष्ट्रिय लक्ष्य आर्थिक समृद्धि हुनुपर्दछ । मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा हामी सबै एकजुट भएर जुट्नु आजको मुख्य आवश्यकता हो ।

​यस ऐतिहासिक दिवसले हामी सबैमा आपसी सद्‍भाव, सहकार्य र एकताका साथ अगाडि बढ्ने नयाँ ऊर्जा र प्रेरणा प्रदान गरोस् ।
​ #गणतन्त्रदिवस

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Surendra Pandey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Surendra Pandey:

Share