TIA Security Police Office

TIA Security Police Office Welcome to TIA Security Police Office, Gauchar Kathmandu Official page. For Emergencies, Dial 100 for Police Support.
(2)

२०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित ।            २०८३ भाद्र ०९ गते ।*****************...
25/08/2026

२०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित ।
२०८३ भाद्र ०९ गते ।
*****************************

यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी सहायक हवल्दार देवेन्द्र खत्रीलाई २०८३ साल "साउन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरी यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे ज्यूबाट प्रशंसा पत्र र नगद पुरस्कारद्वारा सम्मानित गरिएको ।

24/08/2026
 #पेटभित्र लुकाई ल्याएको सुनजस्तो देखिने धातु सहित बंगलादेशी नागरिक पक्राउ ।
21/08/2026

#पेटभित्र लुकाई ल्याएको सुनजस्तो देखिने धातु सहित बंगलादेशी नागरिक पक्राउ ।

 #विदेशी_मुद्रा_सहित_मानिस_पक्राउ_सम्बन्धमा !
17/08/2026

#विदेशी_मुद्रा_सहित_मानिस_पक्राउ_सम्बन्धमा !

08/08/2026
 #बैंकिङ_कसूर_मुद्दाको_फरार_प्रतिवादी_पक्राउ_सम्बन्धमा !
05/08/2026

#बैंकिङ_कसूर_मुद्दाको_फरार_प्रतिवादी_पक्राउ_सम्बन्धमा !

विशेष अनुरोध ।
04/08/2026

विशेष अनुरोध ।

अनुगमन, निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम⸻मिति २०८३।०४।१८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) सुरक्षा कार...
03/08/2026

अनुगमन, निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम



मिति २०८३।०४।१८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) सुरक्षा कार्यालयको निरीक्षण भ्रमण तथा आवश्यक निर्देशन सम्बोधन कार्यक्रममा पाल्नु भएका काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुशील सिंह राठौरज्यूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री बसन्त रजौरेले स्वागत गर्नु भएको । उक्त कार्यक्रममा तालुक कार्यालयका प्र.व.उ. सोमेन्द्र सिंह राठौरज्यू लगायतका प्रहरी अधिकृतको टोली समेतको उपस्थिति रहेको ।

भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षा, वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती, आतंकवाद तथा संगठित अपराध नियन्त्रण, लागूऔषध तथा सुन तस्करी नियन्त्रण, मानव बेचबिखन रोकथाम, ICAO मापदण्डअनुसारको सुरक्षा व्यवस्था, प्रहरी व्यवसायिकता, अनुशासन, इमान्दारिता, यात्रुमैत्री व्यवहार तथा संगठनको हितमा प्रभावकारी कार्यसम्पादन सम्बन्धमा विस्तृत ब्रीफिङ तथा आवश्यक निर्देशन दिनु भई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको।

बैंकिङ कसूर मुद्दाको फरार प्रतिवादी पक्राउ ।
28/07/2026

बैंकिङ कसूर मुद्दाको फरार प्रतिवादी पक्राउ ।

२०८३ साल असार महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित ।            २०८३ साउन ०६ गते ।******************...
22/07/2026

२०८३ साल असार महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित ।
२०८३ साउन ०६ गते ।
*****************************

यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी जवान मनिषा सुवेदीलाई २०८३ साल "असार महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरी यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे ज्यूबाट प्रशंसा पत्रद्वारा सम्मानित गरिएको ।

Address

Tribhuvan International Airport
Kathmandu

Alerts

Be the first to know and let us send you an email when TIA Security Police Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share