08/01/2026
नेपालका किसान, श्रमिक, दलित र सुकुम्बासी जनताको प्रतिनिधित्व गर्ने चार वामपन्थी जनसंगठनहरूले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादद्वारा गरिएको सैन्य आक्रमण तथा जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको अपहरण प्रयासको कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन्। नेपालका चार प्रभावशाली जनसंगठनहरूले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।
नेपालका वाम जनसंगठनहरू अखिल नेपाल किसान महासंघ, अन्टुफ, नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले भ.....