पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना - NAFHA Project

  • Home
  • Nepal
  • Kathmandu
  • पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना - NAFHA Project

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना - NAFHA Project Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना - NAFHA Project, Government Organization, M7FQ+XRQ, Kirtipur 44600, Kathmandu.

एसियाली विकास वैंकको सहुलितपूर्ण ऋण तथा अनुदान सहायता, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान सहायता तथा नेपाल सरकारको संयुक्त लगानीमा सन् २०२२ देखि २०२९ सम्म कृषि, वन तथा पर्यावरण मन्त्रालयमार्फत सञ्‍चालन भैरहेको आयोजना हो।

फलफूल बगैंचा स्थापना कार्यक्रममा आवद्ध हुन म्याद थप सम्बन्धी सूचना आयोजना कार्यान्वयन एकाइ, गण्डकी प्रदेश
04/09/2026

फलफूल बगैंचा स्थापना कार्यक्रममा आवद्ध हुन म्याद थप सम्बन्धी सूचना
आयोजना कार्यान्वयन एकाइ, गण्डकी प्रदेश

03/09/2026
२०८३/०५/१० गते त्रिशुली नदीमा आएको अप्रत्याशित बाढीद्वारा सृजित प्रकोपले यस आयोजनाको महत्वपुर्ण श्रोत केन्द्र बागवानी वि...
28/08/2026

२०८३/०५/१० गते त्रिशुली नदीमा आएको अप्रत्याशित बाढीद्वारा सृजित प्रकोपले यस आयोजनाको महत्वपुर्ण श्रोत केन्द्र बागवानी विकास केन्द्र त्रिशुलीमा पुर्णरुपमा क्षती भएको छ। यस विध्वंसले आयोजनाको श्रोत संरक्षण तथा नर्सरी क्षेत्र सबलिकरण गर्ने उदेश्यमा अपुरणिय क्षती पुगेको छ। एभोकाडो, मेकाडेमिया नट, कागती, आँप, लिची र तरकारीबालीको श्रोत संरक्षण, बिरुवा उत्पादन र अध्ययन परिक्षणमा महत्वपुर्ण भुमिका खेल्दै आएको यो बागवानी केन्द्रमा भएको क्षतीले यस आयोजनाको लक्षलाई समेत केही हदसम्म प्रभावित पारेको छ। यस केन्द्रमा भएको क्षतीप्रती आयोजना परिवार दुख व्यक्त गर्दछ।

ईच्छुक कृषक समूह, सहकारी  तथा कृषि उद्यमीहरुलाई आवश्यक कागजातहरुसहित सम्बन्धित स्थानीय तहहरुमा आवेदन पेश गर्नु हुन अनुरो...
24/08/2026

ईच्छुक कृषक समूह, सहकारी तथा कृषि उद्यमीहरुलाई आवश्यक कागजातहरुसहित सम्बन्धित स्थानीय तहहरुमा आवेदन पेश गर्नु हुन अनुरोध छ।

आयोजनाको स्किम ६ अन्तर्गत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ईच्छुक निजि नर्सरीहरुलाई निजि फलफूल नर्सर...
15/08/2026

आयोजनाको स्किम ६ अन्तर्गत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ईच्छुक निजि नर्सरीहरुलाई निजि फलफूल नर्सरी सुदृढीकरण कार्यक्रम सञ्चालनका लागी मिति २०८३ श्रावण १९ गते प्रकाशित सुचना प्रकाशन भएको छ। यस शन्दर्भमा कोशी प्रदेशस्थित निजि नर्सरीधनीहरुलाई अभिमुखिकरण गर्ने कार्यक्रम यहि मिति २०८३।०४।२९ गते शुक्रबारका दिन कृषि अनुसन्धान केन्द्र, पाख्रिवास, धनकुटामाम सम्पन्न गरियो।

आयोजनाको ५०% अनुदान सहयोगमा जुम्लामा सन्चालित "निजि फलफूल नर्सरी सुढृढीकरण कार्यक्रम"। यस नर्सरीबाट स्याउ र ओखरका गुणस्त...
13/08/2026

आयोजनाको ५०% अनुदान सहयोगमा जुम्लामा सन्चालित "निजि फलफूल नर्सरी सुढृढीकरण कार्यक्रम"। यस नर्सरीबाट स्याउ र ओखरका गुणस्तरिय बिरुवा उत्पादन हुने लक्ष राखिएको छ।

स्याउ बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न उच्च घनत्वमा रोपण हुने स्याउ बिरुवा उत्पादन गर्न आवश्यक DWARFING ROOTSTO...
12/08/2026

स्याउ बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न उच्च घनत्वमा रोपण हुने स्याउ बिरुवा उत्पादन गर्न आवश्यक DWARFING ROOTSTOCKS हरु हालसालै संयुक्त राज्य अमेरिका बाट आयात गरी शीताेष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङ्गमा परिक्षण हुँदै।

निजि फलफूल नर्सरी सुदृढीकरण कार्यक्रम सम्बन्धमा गण्डकी प्रदेश स्थित नर्सरीधनीहरुको अभिमुखिकरण गोष्ठी कार्यक्रम २०८३
11/08/2026

निजि फलफूल नर्सरी सुदृढीकरण कार्यक्रम सम्बन्धमा गण्डकी प्रदेश स्थित नर्सरीधनीहरुको अभिमुखिकरण गोष्ठी कार्यक्रम २०८३

NAFHA Project को आयोजनामा २०८३/०४/२० देखि २०८३/०५/०१ सम्म सन्चालन भइरहेको "सुन्तलाजात, एभोकाडो र मेकाडेमिया नट खेती प्रव...
10/08/2026

NAFHA Project को आयोजनामा २०८३/०४/२० देखि २०८३/०५/०१ सम्म सन्चालन भइरहेको "सुन्तलाजात, एभोकाडो र मेकाडेमिया नट खेती प्रविधी सम्बन्धी प्रशिक्षक प्रशिक्षण (MTOT) तालिम" लुम्ले कास्की ।

निजी फलफूल नर्सरी सुदृढीकरण कार्यक्रम सम्बन्धी बागमती प्रदेश अन्तर्गतका नर्सरीहरुलाई अभिमुखिकरण कार्यक्रम स्थान: राष्ट्र...
10/08/2026

निजी फलफूल नर्सरी सुदृढीकरण कार्यक्रम सम्बन्धी बागमती प्रदेश अन्तर्गतका नर्सरीहरुलाई अभिमुखिकरण कार्यक्रम
स्थान: राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरको सभाहल

Address

M7FQ+XRQ, Kirtipur 44600
Kathmandu
44618

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00

Alerts

Be the first to know and let us send you an email when पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना - NAFHA Project posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share