Dhamathu Dharmasthali

Dhamathu Dharmasthali The place where people live together with their cultural and traditional beliefs, where Lord Buddha, symbol of peace lives in people's heart.

05/09/2026

२० भदौ, काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बिदुर नगरपालिका १० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो।

इन्सपेक्टर सुमन विकको कमान्डको टोलीले उद्धार गरेर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरेको छ।

अपर त्रिशुली१ सुरङबाट विदेशी नागरिकको जीवितै उद्धार
05/09/2026

अपर त्रिशुली१ सुरङबाट विदेशी नागरिकको जीवितै उद्धार

04/09/2026

धमाथू लाखे प्याखः २०८३ — अन्तिम दिन

04/09/2026

भित्र सबै सकुशल हुनुहुन्छ : सञ्जय साह
मैले मेरो जीवनमै सुनेको सबैभन्दा सुन्दर वाक्य ।🙏💕
source- acharya

 🇳🇵🇳🇵🇳🇵🇳🇵
04/09/2026

🇳🇵🇳🇵🇳🇵🇳🇵

04/09/2026

त्रिशुली 3A बाट एक जनाको सकुशल उद्धार!❤️
निभेको दियोमा आशाको किरण छाएको छ!🥹
सबैलाई धेरै धेरै धन्यवाद!❤️🇳🇵🙏

Source- paudel

04/09/2026

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनियो!❤️🇳🇵🙏
#कृष्ण_जन्म_अष्टमीको_शुभकामना🙏

03/09/2026

विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा ग्यासको मूल्य बढाइएको छ ।

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

02/09/2026

नेपाल सम्बत ११४६ गूंला गा प्रतिपदा शनि वा २०८३ भाद्र महिना १३ गते शनिबार "सापारु"
📷 Ravi K Maharjan

01/09/2026

धमाथु धर्मस्थली पहारा गणेश मन्दिर संगैको खोलाले ४ वर्षको बच्चा बगाएको छ,सबैले खोजी कार्यमा सहयोग गर्नुहोला,प्रहरीले पनी खोजी कार्य गर्दैछ!🙏🥲

Address

Dhamathu Dharmasthali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dhamathu Dharmasthali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhamathu Dharmasthali:

Shortcuts

Share