Krishnaman DANGOL-Voice of Kirtipur

Krishnaman DANGOL-Voice of Kirtipur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishnaman DANGOL-Voice of Kirtipur, Social service, Kathmandu.

कि न पा १,२,३,९,१० का केही स्थानमा धन्यवाद ज्ञापन र्याली।।।जय किर्तिपुर ।। जय किर्तिपुरबासी फोटो : RD Darshandhari
07/12/2024

कि न पा १,२,३,९,१० का केही स्थानमा धन्यवाद ज्ञापन र्याली।।।
जय किर्तिपुर ।। जय किर्तिपुरबासी

फोटो : RD Darshandhari

सपथ ग्रहण अनि पदवहलीजय किर्तिपुरKrishnaman Dangol कृष्णमान डंगोल मेयर
06/12/2024

सपथ ग्रहण अनि पदवहली
जय किर्तिपुर
Krishnaman Dangol कृष्णमान डंगोल मेयर

नव निर्वाचित नगर प्रमुख श्री कृष्णमान डंगोलज्यू र वडा अध्यक्षहरु श्री इच्छा कुमार महर्जन र श्री राजेन्द्र बानीया ज्यूले ...
05/12/2024

नव निर्वाचित नगर प्रमुख श्री कृष्णमान डंगोलज्यू र वडा अध्यक्षहरु श्री इच्छा कुमार महर्जन र श्री राजेन्द्र बानीया ज्यूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम यही मिति २०८१ मंसीर २१ गते शुक्रबार बिहान ठिक ९ बजे कृष्ण क्याटरीङ सर्भिस, पाँगा दोबाटोमा आयोजना गरिएको हुँदा उपस्थितिका लागी अनुरोध छ।
जय नेपाल।
Krishnaman Dangol कृष्णमान डंगोल मेयर

मंसिर १६ गते उपनिर्वाचनबाट कीर्तिपुरमा निर्वाचित प्रमुख कृष्णमान डंगोल र १ र ४ वडामा निर्वाचित अध्यक्षहरु इच्छा कुमार मह...
03/12/2024

मंसिर १६ गते उपनिर्वाचनबाट कीर्तिपुरमा निर्वाचित प्रमुख कृष्णमान डंगोल र १ र ४ वडामा निर्वाचित अध्यक्षहरु इच्छा कुमार महर्जन र राजेन्द्र वानियालाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाण-पत्र वितरणको केही तस्बिरहरू।


Photo: RD Darshandhari

किर्तिपुर नगरिमा मेयर पदकाे लागि भएकाे निर्वाचनमा  नेपाली काँग्रेसका उम्मेद्वार श्री कृष्णमान  डंगाेल ज्यूकाे  शान्दार ज...
02/12/2024

किर्तिपुर नगरिमा मेयर पदकाे लागि भएकाे निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार श्री कृष्णमान डंगाेल ज्यूकाे शान्दार जित ।
किर्तिपुरको शान कृष्णमान । हार्दिक बधाई एवं सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना ।
जय नेपाल ।

02/12/2024
जेष्ठ नागरिकको सम्मान समस्त किर्तिपुरबासी को कृष्णमान।मंसिर १६ गते हुन गइरहेको उपचुनावमा नगरप्रमुखमा कृष्ण मान दंगोलज्यु...
23/11/2024

जेष्ठ नागरिकको सम्मान
समस्त किर्तिपुरबासी को कृष्णमान।

मंसिर १६ गते हुन गइरहेको उपचुनावमा नगरप्रमुखमा कृष्ण मान दंगोलज्युलाई अत्यधिक बहुमतले विजयी गराऔ

22/11/2024

भोलि मिति २०८१/०८/०८ गते बिहान ७.०० बजे ट्याङला चोक मा जम्मा भएर शिवालय ट्यङ्ला मैत्रीनगर मा नेपाली कांग्रस का मेयर का उमेदवार श्री कृष्ण मान डंगोल ज्यू अनि वडा न १ का अध्यक्ष का उम्मेदवार इच्छा कुमार महर्जन ज्यू को उपस्थिति मा बृहत घर दैलो कार्यक्रम तय भएको हुनाले हजुर हरु सम्पूर्ण लाई उपस्थिति का लागि विनम्र अनुरोध गरिन्छ !! जय नेपाल

20/11/2024

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Krishnaman DANGOL-Voice of Kirtipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category