Ministry of Health and Population-Nepal

Ministry of Health and Population-Nepal Official page of Government of Nepal, Ministry of Health & Food Safety-Nepal
(270)

आज माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री Nisha Mehta ज्यू समक्ष नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत महामहिम चाङ...
01/06/2026

आज माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री Nisha Mehta ज्यू समक्ष नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत महामहिम चाङ माउ मिङ्गले माननीय मन्त्री ज्यूको कार्यकक्ष स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा औपचारिक शिष्टाचार भेटघाट गर्नु भयो ।
भेटघाटका क्रममा दुई देशबीचको निकै लामो समय देखिको घनिष्टसम्बन्धका बिषयमा चर्चा भयो । माननीय मन्त्री ज्यूले चीन सरकारले नेपाललाई सबै सुखदुःखमा गरेको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगहरुको प्रशंसा गर्नु भयो । साथै नवनियुक्त राजदूतको कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । मन्त्री ज्यूले चीनको प्रशंसनिय विकासबाट नेपालले पनि सिकेर काम गर्ने बताउनु भयो ।
महामहिम राजदूतले नेपालको ठूलो जनादेश सहित गठन भएको सरकारलाई बधाई एवं नेपालको आर्थिक एवं सामाजिक विकासमा यो सरकारको ठूलो फडको मार्न सकोस भनी कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । चीन सरकार नेपाल सरकारको प्रथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको चाहना व्यक्त गर्नु भयो । महामहिमले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वास्च्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि एवं प्राविधिक सहयोग गर्न सकिने प्रस्ताव राख्नु भयो ।

31/05/2026

● विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२६
World No To***co Day 2026
***co

भेप / ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छन्, त्यसैले यिनको कहिल्यै सेवन नगरौं
30/05/2026

भेप / ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छन्, त्यसैले यिनको कहिल्यै सेवन नगरौं

29/05/2026

संघीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गत रहने गरी मिति २०८३ जेठ ५ गतेको मन्त्रिपरिषद् निर्णयबाट ९७७ नयाँ दरबन्दी स्वीकृत भएसँगै कुल १८०८ पुल दरबन्दी कायम भएको सम्बन्धी जानकारी।

29/05/2026

अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार सेवा अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने सम्वन्धी जानकारी ।

29/05/2026

माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्युले संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता क्षेत्रका मुख्य प्राथमिकता र कार्यक्रमहरू सार्वजनिक गर्नुभएको छ। 🇳🇵

गणतन्त्र दिवस २०८३ सालको हार्दिक शुभकामना 🇳🇵🕊 #गणतन्त्रदिवस
29/05/2026

गणतन्त्र दिवस २०८३ सालको हार्दिक शुभकामना 🇳🇵🕊
#गणतन्त्रदिवस

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल-अजहा (बकर ईद) को अवसरमा नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको त...
28/05/2026

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल-अजहा (बकर ईद) को अवसरमा नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तर्फबाट सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। ईद मुबारक ! 🇳🇵🤲

🇳🇵 🤝 🇧🇹
26/05/2026

🇳🇵 🤝 🇧🇹

𝐒𝐭𝐫𝐞𝐧𝐠𝐭𝐡𝐞𝐧𝐢𝐧𝐠 𝐫𝐞𝐠𝐢𝐨𝐧𝐚𝐥 𝐬𝐨𝐥𝐢𝐝𝐚𝐫𝐢𝐭𝐲 𝐟𝐨𝐫 𝐛𝐞𝐭𝐭𝐞𝐫 𝐡𝐞𝐚𝐥𝐭𝐡 𝐨𝐮𝐭𝐜𝐨𝐦𝐞𝐬.🇧🇹🤝🇳🇵

Bhutan’s Health Minister, Lyonpo Tandin Wangchuk, met with Nepal’s newly appointed Health Minister, Nisha Mehta. Lyonpo extended warm congratulations to Her Excellency on her new role following the successful elections in Nepal.

Recognizing the shared geographical realities and common public health challenges faced by both nations, the two Ministers reaffirmed their commitment to closer collaboration in strengthening resilient, inclusive, and people-centered healthcare systems across the region.

Together for stronger health systems and healthier communities. 🇧🇹🤝🇳🇵



Tandin Wangchuk

Address

Singhadurbar
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714262543

Alerts

Be the first to know and let us send you an email when Ministry of Health and Population-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ministry of Health and Population-Nepal:

Share