Barahathawaonline.com

Barahathawaonline.com Barahathawaonline.com is entertaintment for all.

Barahathwaonline.com is entertaintment for us.we give us all kinds of jokes, news about education and given main probality of our community news.

02/05/2026

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा

वैशाख १९, २०८३
शनिबार देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

आइतबार राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

शुभ रात्री 🙏🙏🙏🙏🙏श्री चमेली माई की जय 🙏🙏🙏🙏🙏श्री चमेली माताको आशीर्वादले तपाईको रात्री शुभ रहोस।
02/05/2026

शुभ रात्री 🙏🙏🙏🙏🙏
श्री चमेली माई की जय 🙏🙏🙏🙏🙏
श्री चमेली माताको आशीर्वादले तपाईको रात्री शुभ रहोस।

06/03/2026

🗳️ झापा – क्षेत्र नं. ५
⏰ ताजा अपडेट (८:०५ PM)
🔔 घण्टी (रास्वपा) : १५,१६९
🌞 सूर्य (एमाले) : ३,३४४
🟫 माटो : १,६०७
🌳 रुख (नेपाली कांग्रेस) : ४८९
⭐ तारा : ४२०
📊 कुल मत गणना : २२,६९१
📈 हालको अवस्था:
🔔 घण्टी (रास्वपा) ठूलो अन्तरले अग्रता मा रहेको छ।

06/03/2026

सर्लाही -३
बेलुकी ८:०० बजेकाे ताजा मत परिमाण

नरेन्द्र साह (रास्वपा) ७९४१
नारायणकाजी श्रेष्ठ (नेकपा) ११५६
हरि उप्रेती (एमाले) ४६०
विनाेद खनाल (नेपाली कांग्रेस) ८६०
त्रिभुवन कुमार सिंह (उज्यालाे नेपाल) २९५
जय प्रकाश राय (जसपा) ३७
सुनिल प्रसाद गुप्ता (जनमत) ४३
कुल गनेकाे ११७२४
बदर मत ६९३

06/03/2026

सर्लाही–४ को ताजा अपडेट
रास्वपा – घण्टी (अमरेश कुमार सिंह) : ४४९६
काङ्ग्रेस – रुख (गगन थापा) : २५३०
नेकपा एमाले – सूर्य (अमनिश कुमार यादव) : ६४३

16/01/2026

Ma Timrai HuNew Nepali Music Video

08/01/2026
यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते ( भोलि ) बिहान ११ः५३ बजे रहेको छ ।
01/10/2025

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते ( भोलि ) बिहान ११ः५३ बजे रहेको छ ।

हार्दिक  बधाई  तथा सफल  कार्यकालको  शुभकामना नेपालको पहिलो  महिला  प्रधानमन्त्री शुशिला कार्की ज्यू
12/09/2025

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
नेपालको पहिलो महिला प्रधानमन्त्री शुशिला कार्की ज्यू

Address

Barahathawa Sarlahi
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Barahathawaonline.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share