07/04/2026
शुभ प्रभात ☀️ सबैमा हार्दिक नमस्कार 🙏🙏
मतदानका लागि हार्दिक अपिल
काठमाडौं तथा लायन्स डिस्ट्रिक्ट 325R नेपालका सम्पूर्ण महानुभावहरूमा 🙏🙏,
अब तपाईंको आवाजलाई शक्तिशाली बनाउने समय आएको छ।
MJF Lion जगन्नाथ पुडासैनीज्यूले लायन्सका विभिन्न तहमा सफल नेतृत्व प्रदान गरिसक्नुभएको अनुभवले उहाँलाई सक्षम, विश्वसनीय र योग्य उम्मेदवार बनाएको छ।
२० वर्षभन्दा बढी समयदेखि लायन्स समुदायमा निरन्तर समर्पित सेवा दिँदै आउनुभएका हाम्रो अनुभवी, प्रतिबद्ध तथा अग्रज व्यक्तित्व MJF Lion जगन्नाथ पुडासैनीज्यूलाई यस वर्ष आफ्नो अमूल्य मत प्रदान गरी समर्थन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
अनुभव, नेतृत्व र सेवाको समृद्ध विरासतलाई सम्मान गरौं—
हाम्रो समुदायका विश्वासिला आधारस्तम्भलाई मतदान गरौं।
लायन्स डिस्ट्रिक्ट 325R
२०२६/२०२७ 🦁✨