हेलो जल तथा उर्जा आयोगको सचिवालय सिंहदरबार काठमाडौँ

  • Home
  • Nepal
  • Kathmandu
  • हेलो जल तथा उर्जा आयोगको सचिवालय सिंहदरबार काठमाडौँ

हेलो जल तथा उर्जा आयोगको सचिवालय सिंहदरबार काठमाडौँ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हेलो जल तथा उर्जा आयोगको सचिवालय सिंहदरबार काठमाडौँ, Government Organization, Kathmandu.

23/07/2015

Government organisation

17/06/2015

जनताको गुनासको सुन्नका लागि जल तथा उर्जा आयोगको सचिवालयले हेलो जल तथा उर्जा आयोगको सचिवालय संचालनमा ल्याएको छ । गुनासोकर्ताले यस पेजमा गुनासो/उजुरी दिंदा देहायबमोजिमका सूचनाहरु दिन उपयुक्त हुनेः
क) गुनासोकर्ताको नाम, ठेगाना, पेशा (गोप्य राख्न पर्ने वा नपर्ने जानकारीसहित) ।
ख) गुनासोकर्ताको टेलिफोन/मोबाइल नम्बर (आवश्यक पर्दा सम्पर्कका लागि)
ग) गुनासोको संक्षिप्त विवरण ।
घ) गुनासोकर्ताले अपेक्षा गरेको प्रतिफल ।
सूचना तथा गुनासोलाई पेजमा म्यासेज गरेर पठाउन पनि सकिन्छ । सूचना गोप्य राख्नु पर्ने वा नपर्ने जानकारी समेत दिनसकिनेछ ।

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Saturday 09:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when हेलो जल तथा उर्जा आयोगको सचिवालय सिंहदरबार काठमाडौँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो जल तथा उर्जा आयोगको सचिवालय सिंहदरबार काठमाडौँ:

Share