Paropakar Adhikari

Paropakar Adhikari politician

गोसाइकुण्ड सस्मरण।
12/08/2022

गोसाइकुण्ड सस्मरण।

22/07/2022

नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रेयणता, नेपाली कांग्रेसका जन्मदाता, तत्कालीन नेपाली राजनीतिका धरोहर महामानव विपि कोइरालाको ४० औं स्‍मृति दिवसका अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धा सुमन.....

जय नेपाल ! 🙏

देशको अर्थनितिलाइ मजाकमा लिने भ्रस्ट  गभर्नर पद्च्युत गरियोस।
21/07/2022

देशको अर्थनितिलाइ मजाकमा लिने भ्रस्ट गभर्नर पद्च्युत गरियोस।

नेपाली कांग्रेसको आज सम्पन्न केन्द्रिय कार्य समिति बैठक बाट केन्द्रिय कार्य सम्पादन समिति सदस्यमा मनोनित हुनु भएका सम्पू...
29/01/2022

नेपाली कांग्रेसको आज सम्पन्न केन्द्रिय कार्य समिति बैठक बाट केन्द्रिय कार्य सम्पादन समिति सदस्यमा मनोनित हुनु भएका सम्पूर्ण सदस्यज्यूहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभ कामना व्यक्त गर्दछु । जय नेपाल!!

एक्मि इन्जिनियरिङ कलेज नेपाल बिधार्थी संघ सातौ इकाइ आधिवेशन बाट सर्बसम्मत अध्यक्ष चयन भएकोमा प्यारो भाइ दिपेन घले लगायेत...
21/08/2021

एक्मि इन्जिनियरिङ कलेज नेपाल बिधार्थी संघ सातौ इकाइ आधिवेशन बाट सर्बसम्मत अध्यक्ष चयन भएकोमा प्यारो भाइ दिपेन घले लगायेत सम्पुर्ण कार्यसमिती लाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना🎉🎊 Dipen Ghale

नेपाली काङ्ग्रेस काठ्माण्डौ क्षेत्र नम्बर ६ प्रदेश ख कार्यालय उदघाटन कार्यक्रमको केही झलक।
14/08/2021

नेपाली काङ्ग्रेस काठ्माण्डौ क्षेत्र नम्बर ६ प्रदेश ख कार्यालय उदघाटन कार्यक्रमको केही झलक।

नाग पन्चमि।
13/08/2021

नाग पन्चमि।

आफ्नो नया पुस्ताको भविस्यको निम्ति जिम्मेवार सरकारको जिम्मेवार कदम 🙏🇳🇵
11/08/2021

आफ्नो नया पुस्ताको भविस्यको निम्ति जिम्मेवार सरकारको जिम्मेवार कदम 🙏🇳🇵

प्रिय् मित्र उजेश घले नेपाल लोकतान्त्रिक खेल्कुद संघको केन्द्रिय सदस्यमा मनोनीत हुनुभयकोमा हार्दिक बधाइ यबम सफल कार्यकाल...
08/08/2021

प्रिय् मित्र उजेश घले नेपाल लोकतान्त्रिक खेल्कुद संघको केन्द्रिय सदस्यमा मनोनीत हुनुभयकोमा हार्दिक बधाइ यबम सफल कार्यकालको शुभकामना।

प्रिय् मित्र उजेश घले नेपाल लोकतान्त्रिक खेल्कुद संघको केन्द्रिय सदस्य हुनु भयकोमा हार्दिक बधाइ यबम सफल कार्यकालको शुभका...
08/08/2021

प्रिय् मित्र उजेश घले नेपाल लोकतान्त्रिक खेल्कुद संघको केन्द्रिय सदस्य हुनु भयकोमा हार्दिक बधाइ यबम सफल कार्यकालको शुभकामना।

सम्माननीय प्रधानमन्त्री ज्यू को सह्रानीय कार्य !सरकारी कार्यालयमा अबदेखि राष्ट्रपति/प्रधानमन्त्रीका फोटा होईन देसको नक्श...
08/08/2021

सम्माननीय प्रधानमन्त्री ज्यू को सह्रानीय कार्य !
सरकारी कार्यालयमा अबदेखि राष्ट्रपति/प्रधानमन्त्रीका फोटा होईन देसको नक्शा सहितको निशाना छाप !!

Address

Tarakeshwar
Kathmandu

Telephone

+9779841082096

Website

Alerts

Be the first to know and let us send you an email when Paropakar Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Paropakar Adhikari:

Share