Pradip gurung

Pradip gurung show funny video'short movies...

07/12/2025
09/11/2025
Tass lovers
03/12/2023

Tass lovers

25/09/2020

एउटा भेडा भ्या गरेर खोला मा हामफाल्यो भने सबै भेडा भ्या गर्दै हामफाल्छ भन्थे,सायद त्यसकै नमूना होला है😁😁

➡️सक्छौ भने छुवाछूत गर्दिनँ भनेर च्यालेन्ज गर,
➡️भ्रूण हत्या गर्दिनँ भनेर च्यालेन्ज गर,
➡️बलात्कार गर्दिनँ र हुन दिन्न भनेर च्यालेन्ज गर ,
➡️बृद्धअवस्थाका बाउ-आमा लाई
बृद्दाश्रम पठाउदिनँ भनेर च्यालेन्ज गर,
➡️आफ्नो घर बिगार्दिनँ र बिग्रन दिन्न भनेर च्यालेन्ज गर, ➡️कतिपय बिग्रिएका सम्बन्ध छन्
तिनलाई सुधार्न च्यालेन्ज गर,
➡️भ्रष्टाचार गर्दिनँ र हुन दिन्न भनेर च्यालेन्ज गर, ➡️वृक्षारोपण च्यालेन्ज गर,
➡️समाजमा रहेका बिकृती बिसङ्गती
बिरुद्ध आवाज उठाउन च्यालेन्ज गर ।

सबैलाई थाहा छ, तिमी राम्रा छौ, तिम्रा बुढा बुढी राम्रा छन्, गर्लफ्रेन्ड ब्वाइफ्रेन्ड राम्रा छन्, छोराछोरी राम्रा छन् । राम्रोको प्रमाण राम्रो कामबाट देउ
ताइ न तुइ को च्यालेन्जबाट होइन ।

copied # 🙏

25/09/2020

🤣🤣🤣

14/10/2019

Om mane peme❤️❤️❤️

Address

Kathmandu
009779815168799

Telephone

9846475041

Website

Alerts

Be the first to know and let us send you an email when Pradip gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share