Mero jiwan Sathi - मेरो जीवन साथि

Mero jiwan Sathi - मेरो जीवन साथि तपाईंको रोजाईको जीवन साथी हामी खोजिदिन्छौ ! ।असल जीवन साथीको खोजिमा हुनुहुन्छ भने अब हामी लाई message गर्नुहोस् ।

13/12/2025
07/01/2025

दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिलिङ सकियो, परीक्षणका लागि चीन पठाइयो नमूना

23/11/2024
कसैलाई माया गरि सके पछि हरेक सुख दुःखमा साथ दिन सक्ने हुनु पर्छ हजुर , , स्वार्थको लागि गरिने त माया होईन ब्यापार हो ।अब...
01/09/2024

कसैलाई माया गरि सके पछि हरेक सुख दुःखमा साथ दिन सक्ने हुनु पर्छ हजुर , , स्वार्थको लागि गरिने त माया होईन ब्यापार हो ।अब सुखदुखमा साथ दिने जीवन साथि खोज्ने काम हाम्रो ।।

29/08/2024

सबैका आफ्नो आफ्नै सोच हुन्छ । कसैलाई विहे गरे नि जागिरे केटी गर्छु वा जागिरे केटा गर्छु भन्ने लाग्न सक्छ भने कसैलाई जागिरे भन्दा नि केटा असल वा केटी असल भयो भने त कमाउन सकि हालिन्छ नि भन्ने लाग्छ । यस्तो सोच भएका मान्छेहरुलाई त्यस्तै सोच भएको मान्छेसँग मिलाउनको लागि मेरो जिवन साथि मा आजै सम्पर्क गर्नुहोस।

कृष्ण जन्माष्टमीको सम्पूर्णमा शुभकामना.!💙 🦚
26/08/2024

कृष्ण जन्माष्टमीको सम्पूर्णमा शुभकामना.!💙 🦚

तपाई विश्वासिलो जीवनसाथिको खोजिमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस !
26/08/2024

तपाई विश्वासिलो जीवनसाथिको खोजिमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस !

ममता काफ्ले भट्टको केशले अहिले धेरैको मनमा विवाहलाई लिएर धेरै कुरा खेलिरहेको छ । पहिलो कुरा आफ्नो छोराछोरीलाई पढाएर आफ्न...
25/08/2024

ममता काफ्ले भट्टको केशले अहिले धेरैको मनमा विवाहलाई लिएर धेरै कुरा खेलिरहेको छ ।

पहिलो कुरा आफ्नो छोराछोरीलाई पढाएर आफ्नो खुट्टामा उभिने बाताबरण सृजना गरिदिनु पर्यो ।

विहे गर्न उमेर पुगेका केटाकेटीको धेरै जनासँग कुरा चलेको हुन्छ । समाजमा धेरै जनासँग कुरा चल्दा नराम्रो सोच्छन् भनेर चित्त नवुझेको, राम्रो जान पहिचान नभएको मान्छसँग विवाह गराइदिन हतार गर्नुभएन ।

धन सम्पत्ति,PR, Greencard, Citizenship भन्दा पनि सकारात्मक तथा नकारात्मक वानी, व्यवहार, माया, रिस, घृणा सबैकुरा वुझेर मात्र विवाहको लागि अगाडी वढ्नु पर्यो ।

छोराछोरीलई विहेको लागि एक अर्कालाई वुझ्न धेरै समय दिनुपर्यो वरु डिभोर्सड वा आफ्नो सन्तान गुमाउनु भन्दा राम्रोसँग वुझेर मात्र उनीहरुको विवाह गराइदिदा सम्बन्ध राम्रो हुन्छ।

छोराछोरीको बिहे पछि पनि उनीहरु खुशी छन् की छैनन्, उनीहरुको सम्बन्ध कस्तो छ? डिभोर्सड भयो भने छोरीलाई यो समाजले के भन्छ छोरी बोझ हुन्छे भन्ने सामाजिक डरले अगाडि वढाउन नसकिने सम्बन्धमा जवरजस्ती छोरीलाई धकेल्नु भएन । यसरी धकेल्दा कतिपयले त आत्महत्या समेत गर्न सक्ने हुन्छ छोरी गुमाउनु भन्दा त वरु छुट्टीएर वस्दा राम्रो हो । आफ्नो खुट्टामा उभिएपछि उनीहरुले कही न केही त अवश्य गर्न सक्छन् ।

बिहे पछि हाम्रो कर्तव्य सकियो होइन , बाचुञ्जेल सन्तानको सुरक्षा हाम्रो हातमा छ भनेर बा आमाले सोच्नु पर्यो ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mero jiwan Sathi - मेरो जीवन साथि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category