Nepal Academy of Music & Drama

Nepal Academy of Music & Drama Nepal Academy of Music & Drama is established to preserve, promote & develop music & Drama of Nepal.

We are Nepal Academy of Music & Drama, established in an effort to preserve, promote & develop the vast intangible cultural heritage of Nepal, enriched with multi-language, expressed especially in the forms of music and drama.

१५ औँ प्राज्ञसभा सम्पन्नकाठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभा सम्पन्न भएको छ । मिति २०...
14/11/2025

१५ औँ प्राज्ञसभा सम्पन्न
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभा सम्पन्न भएको छ । मिति २०८२ कात्तिक २८ गते शुक्रबार प्रज्ञा–प्रतिष्ठानको सभा हलमा आयोजित प्राज्ञसभा महत्वपूर्ण ९ वटा प्रस्तावहरुलाई व्यापक छलफल र परिमार्जन सहित अनुमोदन गर्दै सम्पन्न भएको हो ।

भावपूर्ण श्रद्धाञ्जलीसन् १९६६ अक्टोबर १९ मा ललितपुर भार्देउमा जन्म भई नेपाली गीतसङ्गीत क्षेत्रमा विविध भाषा र विविध भाका...
03/09/2025

भावपूर्ण श्रद्धाञ्जली
सन् १९६६ अक्टोबर १९ मा ललितपुर भार्देउमा जन्म भई नेपाली गीतसङ्गीत क्षेत्रमा विविध भाषा र विविध भाकामा ५ हजारभन्दा बढी गीतमा स्वराङ्कन गरी अतुलनीय योगदान पु¥याउनु भएका वरिष्ठ लोक गायिका श्री इन्दिरा गोले तामाङको मिति २०८२ भाद्र १८ गते बुधबार बिहान ललितपुर हात्तिवनस्थित आफ्नो निवासमा क्यान्सर रोगका कारण असामयिक निधन भएकोमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान
नक्साल काठमाडौँ ।

एलटि क्लब, विराटनगर – ७ ले मिति २०८२ साल भाद्र १३ गते शुक्रबार आयोजना गरेको ‘नेपालको नाट्य परमपरा र नवीन प्रस्तुति’ विषय...
03/09/2025

एलटि क्लब, विराटनगर – ७ ले मिति २०८२ साल भाद्र १३ गते शुक्रबार आयोजना गरेको ‘नेपालको नाट्य परमपरा र नवीन प्रस्तुति’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले प्रमुख अतिथिको हैसियतमा सहभागी हुनु भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति निशा शर्मा पोखरेलज्यू अहिले पितृशोकमा हुनुहुन्छ । उहाँका पूजनी...
13/08/2025

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति निशा शर्मा पोखरेलज्यू अहिले पितृशोकमा हुनुहुन्छ । उहाँका पूजनीय पिता श्री राम प्रसाद शर्माज्यूको मिति २०८२ सावन २६ गते सोमबार असमायिक निधन भयो । यस दुःखद घडीमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानतर्फबाट आज मिति २०८२ साउन २८ गते १ ः ०० बजे अपरान्ह काठमाडौँस्थित डिल्लीबजारमा रहेको शर्मा परिवारको निवासमा पुगेर स्व. शर्माप्रति श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरियो । । उक्त शोकभेटमा प्रज्ञा–प्रतिष्ठानका माननीय उपकुलपति शम्भू राई, सदस्यसचिव कुश्मा महरा ‘प्रगति’, प्राज्ञपरिषद् सदस्यहरु, प्राज्ञसभासदस्यहरु र प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

भावपूर्ण श्रद्धाञ्जली नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी माननीय कुलपति निशा शर्मा पाेखरेलका पूजनीय पिता श्री रा...
11/08/2025

भावपूर्ण श्रद्धाञ्जली

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी माननीय कुलपति निशा शर्मा पाेखरेलका पूजनीय पिता श्री राम प्रसाद शर्माज्यू को यही मिति २०८२ सावन २६ गते भएकाे असामयिक निधनकाे खबरले प्रज्ञा प्रतिष्ठान परिवारलाई स्तब्ध र दु: खी बनाएकाे छ । यस दु:खद् घडीमा दिवङ्गत आत्माकाे चीरशान्तिकाे कामना सहित उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान
नक्साल, काठमाडौँ

https://www.youtube.com/watch?v=z4Ftxi0jLMoकिमो अर्थात् लहविरे भाका सुनुम् है ! नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठा...
03/08/2025

https://www.youtube.com/watch?v=z4Ftxi0jLMo
किमो अर्थात् लहविरे भाका सुनुम् है ! नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको उत्पादन हो यो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्बारा तयार गरिएको

भावपूर्ण श्रद्धाञ्जली ! यस प्रज्ञा–प्रतिष्ठानमा कार्यरत कर्मचारी श्री मोहन खड्काका ममतामयी आमा गोमादेवी  खड्का (जन्म १९९...
30/07/2025

भावपूर्ण श्रद्धाञ्जली !

यस प्रज्ञा–प्रतिष्ठानमा कार्यरत कर्मचारी श्री मोहन खड्काका ममतामयी आमा गोमादेवी खड्का (जन्म १९९७ फागुन १४ गते) को यही मिति २०८२ सावन १० गते कोसी प्रदेश तेरथुम जिल्ला, लालीगुराँश नगर पालिका वडा नं. ४ फुलेकस्थित आफ्नै निवासमा असामयिक निधन भएकाले मृतक खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान
नक्साल, काठमाडौँ

भावपूर्ण श्रद्धाञ्जली २००१ साल जेठ १२ गते  धनकुटा चुङ्बाङमा जन्म भई २०२२ सालेदेखि रेडियाे नेपालमा स्वर परीक्षा उत्तीर्ण ...
16/07/2025

भावपूर्ण श्रद्धाञ्जली
२००१ साल जेठ १२ गते धनकुटा चुङ्बाङमा जन्म भई २०२२ सालेदेखि रेडियाे नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी नेपालकाे लाेकसङ्गीत क्षेत्रमा लाेकगीत गायनमा सुप्रसिद्धि कमाएका वरिष्ठ गायक नवीन किशाेर राईकाे यही मिति २०८२ साल असार २४ गते असामयिक निधन भएकाेमा उहाप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शाेकाकुल परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछाैँ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, नक्साल, काठमाडाैँ

धन्यवाद समाचार प्रकाशनका लागि !
09/07/2025

धन्यवाद समाचार प्रकाशनका लागि !

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्यप्रतिष्ठानले राष्ट्रियता झल्किने सात प्रदेशका उत्कृष्ट सात गीत र दुई वटा म्यु.....

समाचारका लागि खुलापत्रलाई आभार !
08/07/2025

समाचारका लागि खुलापत्रलाई आभार !

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य–प्रतिष्ठानले आज राष्ट्रियता झल्किने सात प्रदेशका उत्कृष्ट सात गीत र दुई वटा ‘....

https://gorkhapatraonline.com/news/162787धन्यवाद समाचारका लागि गाेरखापत्र अनलाइनलाई !
08/07/2025

https://gorkhapatraonline.com/news/162787
धन्यवाद समाचारका लागि गाेरखापत्र अनलाइनलाई !

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सोमबार दुई म्युजिक भिडियो र सातवटा अडियो रेकर्ड गीत सार्वजनिक गरेक...

समाचार प्रकाशनका लागि देशसञ्चारलाई आभार !
07/07/2025

समाचार प्रकाशनका लागि देशसञ्चारलाई आभार !

काठमाडौँ – नेपाल सङ्गीत तथा नाट्य–प्रतिष्ठानले आज राष्ट्रियता झल्किने सात प्रदेशका उत्कृष्ट सात गीत र दुई वटा ‘....

Address

Naxal
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714528404

Alerts

Be the first to know and let us send you an email when Nepal Academy of Music & Drama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Academy of Music & Drama:

Share