Ganpat Bhai

Ganpat Bhai Ganpat Bhai works for helpless peoples of all around the world.

बिस्तारै थाहा पाउदै छु उमेर संगै तनाव र बोझ बढने रहेछ, तर दु:ख सुख साट्ने आफ्ना भने घट्ने रहेछन् ।😌
22/08/2024

बिस्तारै थाहा पाउदै छु उमेर संगै तनाव र बोझ बढने रहेछ, तर दु:ख सुख साट्ने आफ्ना भने घट्ने रहेछन् ।😌

The first born daughter is the female version of her father.❤
17/11/2023

The first born daughter is the female version of her father.❤

सम्पुर्ण आदरणीय एवम् प्रियहरुमा समर्पित ❤️❤️❤️🕉️❤️❤️❤️
24/01/2023

सम्पुर्ण आदरणीय एवम् प्रियहरुमा समर्पित ❤️❤️❤️🕉️❤️❤️❤️

29/12/2022

You're still important to me, With or without conversation.

🕉️

05/09/2022









22/08/2022
17/05/2022

"Never regret being a good person, to the wrong people. Your behaviour says everything about you, and there behaviour sa...
07/10/2020

"Never regret being a good person, to the wrong people. Your behaviour says everything about you, and there behaviour says enough about them."

23/09/2020

केही दिन देखि मुहार पुस्तिका मा विभिन्न शीर्षकमा ( ) तस्वीरहरु पोस्टीने काम फुर्सदिला हामिबाट भएको चटक खुब देखियो यदि प्रतिस्पर्धा नै गर्ने हो भने भ्रष्टाचारी लाई जुत्ताको माला लगाउने प्रतिस्पर्धा गरौ !
अझै यो परिवेशमा रोजगारी गुमाउनु भएकालाई सहयोग को प्रतिस्पर्धा गरौ , भोकै रहेका लाई गास वास को व्यवस्था गर्ने प्रतिस्पर्धा गरौ होइन भने चटक देखाउन बन्द गरेर भै रहेको बेथिति लाई मौन समर्थन गरौ !

विश्व नै काेराेनाकाे महामारीले आक्रान्त पारीरहेकाे अवस्थामा याे त्रासमय वातावरणकाे माझबाट मुक्ती पाउनकाे साथै नेपाली क्य...
12/04/2020

विश्व नै काेराेनाकाे महामारीले आक्रान्त पारीरहेकाे अवस्थामा याे त्रासमय वातावरणकाे माझबाट मुक्ती पाउनकाे साथै नेपाली क्यालेन्डरको नयाँ वर्ष बिक्रम सम्वत २०७७ ले हर्ष,उल्लास,उमंग,हाैसला,विश्वास अनि सपनाहरूमा बसन्त ऋतुले पालुवा फेरे झै आशाका केही मिठा किरणहरूले पालुवा फेर्न सकुन l नेपाली नयाँ वर्ष बिक्रम सम्वत २०७७ सालको सुरुवातमै कोरोना (COVID -19)लाई सदाका लागि अन्त्य गर्न सफल रहन सकौ।। सकारात्मक सोंच, चिन्तन र विचार नेपालीपनका साथ प्रगतिपथमा लम्किन सबैमा सफलता मिलोस्, भन्दै संपुर्ण आफन्तजन, सुभचिन्तक ,आमाबुवा, दाजुभाई, दिदी बहिनी र साथी हरूमा नयाँ वर्षकाे हार्दिक हार्दिक शुभकामना दिन चाहन्छु !!!

गणेश जोशी
दोहा कतार

Address

Kathmandu

Telephone

+97450759290

Website

Alerts

Be the first to know and let us send you an email when Ganpat Bhai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ganpat Bhai:

Share