Nepal Election Update

Nepal Election Update ❣️♥️

30/03/2026

आज राति चाहिँ कुन माछा पर्छ होला त २०८२-१२-१६ Good night

29/03/2026

माछो कहाँ हरायो?🤣

19/03/2026

Gagan Thapa ले Nepali Congress को सभापति पदबाट राजीनामा दिएछन् रे!

18/03/2026

सम्भव भएसम्म उपचारका लागि सरकारी अस्पताल रोज्न Rabi Lamichhane को आग्रह।

हाम्रो देशको राजनीति क्षेत्रबाट एक जना “अत्यन्तै बोल्ने” मान्छे हराउनुभएको छ—नाम: Gagan Thapa
18/03/2026

हाम्रो देशको राजनीति क्षेत्रबाट एक जना “अत्यन्तै बोल्ने” मान्छे हराउनुभएको छ—
नाम: Gagan Thapa

18/03/2026

आज पहिलोपटक तिमी साँच्चै प्रभावशाली देखियौ—जसरी बोलेका छौ, त्यसैगरी काम गरेर देखाऊ। यही निरन्तरता राख्यौ भने सफलता पक्कै तिम्रै हुनेछ, # Rabi Lamichhane

सबैमा Ghode Jatra को हार्दिक शुभकामना! ❤️🇳🇵घोडेजात्रा हाम्रो देश नेपालको एक महत्वपूर्ण र ऐतिहासिक पर्व हो, जुन विशेष गरी...
18/03/2026

सबैमा Ghode Jatra को हार्दिक शुभकामना! ❤️🇳🇵
घोडेजात्रा हाम्रो देश नेपालको एक महत्वपूर्ण र ऐतिहासिक पर्व हो, जुन विशेष गरी काठमाडौँ उपत्यकामा भव्य रूपमा मनाइन्छ। “घोडेजात्रा” अर्थात् घोडाको दौड तथा प्रदर्शनले भरिएको यो पर्व परम्परा, साहस र संस्कृतिको अद्भुत प्रतीक हो।

17/03/2026

नेपालमा सत्तामा पुग्ने धेरैजसो व्यक्तिहरू कहिले परिवारका कारण त कहिले आफ्नै नजिकका मानिसका कारण विवादमा तानिन्छन् र अन्ततः कमजोर बन्दै जान्छन्। उता शुशीला आमाले भने आफूलाई केही नचाहिएको, सबै पुगेको बताउँछिन्। तर, आदर्श श्रेष्ठजस्ता पात्रका लागि उनी बारम्बार आफ्नै आदर्श त्याग्न बाध्य हुन्छिन्। यसरी हेर्दा, भनाइ र व्यवहारबीच स्पष्ट विरोधाभास देखिँदैन र?

17/03/2026
सुदन गुरुङले संसदबाट पाउने तलब–भत्ता आफैं नलिई जेनजी घाइतेका लागि प्रदान गर्ने घोषणा गरेका छन्।
17/03/2026

सुदन गुरुङले संसदबाट पाउने तलब–भत्ता आफैं नलिई जेनजी घाइतेका लागि प्रदान गर्ने घोषणा गरेका छन्।

17/03/2026

ग्यासको अनधिकृत कारोबार भइरहेकोबारे सूचना प्राप्त भएपछि, विभागले जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ।

17/03/2026

आजको मौसम अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षासँगै चट्याङको सम्भावना देखिएको छ।2082/11/03

Address

उदयपुरगढी
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Election Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share