Kirat Rai Cultural Artist Association

Kirat Rai Cultural Artist Association "मानव सभ्यताको प्रतिक हो, कला र संस्कृति" ।

हार्दिक बधाई  किरात राई सांस्कृतिक कलाकार संघ, जिल्ला कार्यसमिति सुनसरीकी सह-कोषाध्यक्ष गायीका, सांस्कृतिककर्मी निलिमा स...
09/05/2026

हार्दिक बधाई
किरात राई सांस्कृतिक कलाकार संघ, जिल्ला कार्यसमिति सुनसरीकी सह-कोषाध्यक्ष गायीका, सांस्कृतिककर्मी निलिमा साम्पाङ राई बैबाहिक जीवनको नयाँ यात्राको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।
तपाईंहरूको दाम्पत्य जीवन माया, विश्वास, समझदारी र सम्मानले सधैं सुदृढ तथा सुखमय बनिरहोस सुम्निमा पारुहाङ संग प्रार्थना गर्दछौं।

किरात राई सांस्कृतिक कलाकार संघ सुनसरिद्वारा निर्माण गरिएको किराति मिथकमा आधारित सांस्कृतिक श्रब्य दृश्य ''ओ तयाचुङ'' यह...
04/04/2026

किरात राई सांस्कृतिक कलाकार संघ सुनसरिद्वारा निर्माण गरिएको किराति मिथकमा आधारित सांस्कृतिक श्रब्य दृश्य ''ओ तयाचुङ'' यहाँहरु सामु आइसकेको छ। यो श्रब्य दृश्य यहाँ सामु आइपुग्नको लागि साथ सहयोग सल्लाह सुझाब दिनुहुने सबै प्रति हार्दिक आभार धन्यवाद,साथै श्रब्य दृश्य संग जोडिनु हुने सबै श्रष्टा सर्जक ज्यूहरु कलाकार संघ सुनसरिलाई हार्दिक बधाई धन्यवाद ।

Lyrics:- Tika ChamlingMusic:- Pabidhan Khaling Vocal:- Nilima Sampang Rai,Uma Chamling Rai, Sunita Namnu Rai, Heman Chamling Rai, ...

किरात राई सांस्कृतिक कलाकार संघ काठमाडौंको निर्माणमा सांस्कृतिक श्रब्य दृश्य ´हौवा स्यामुना` यहाँहरु सामु आइसकेको छ। यो ...
01/04/2026

किरात राई सांस्कृतिक कलाकार संघ काठमाडौंको निर्माणमा सांस्कृतिक श्रब्य दृश्य ´हौवा स्यामुना` यहाँहरु सामु आइसकेको छ। यो श्रब्य दृश्य यहाँ सामु आइपुग्नको लागि साथ सहयोग सल्लाह सुझाब दिनुहुने सबै प्रति हार्दिक आभार धन्यवाद,साथै श्रब्य दृश्य संग जोडिनु हुने सबै श्रष्टा सर्जक ज्यूहरु कलाकार संघ काठमाडौं लाई हार्दिक बधाई धन्यवाद ।

शब्द : टिका चाम्लिङ राई संगीत संयोजन : राई नविन स्वर : राई नविन, निश्चल राई, खुसेनिछो चाम्लिङ राई, अनुका राई, नुमा राई, .....

हाम्रो गौरबशाली सस्था "किरात राई सास्कृतिक कलाकार संघ"का महासचिव पदम थुलुङ राई ज्यु र श्रीमती Sunny kirati ज्यु बाट पुत्...
16/02/2026

हाम्रो गौरबशाली सस्था "किरात राई सास्कृतिक कलाकार संघ"का महासचिव पदम थुलुङ राई ज्यु र श्रीमती Sunny kirati ज्यु बाट पुत्रलाभ भएको छ, महासचिव ज्यु र वहाको स-परिवारलाई सस्थाको तर्फबाट हार्दिक बधाइ छ💐💐💐🙏

हार्दिक चुल्हो निम्तो आज ।
17/01/2026

हार्दिक चुल्हो निम्तो आज ।

ईलाम बासिहरुमा हार्दिक चुल्हो निम्तो 🙏🙏
10/01/2026

ईलाम बासिहरुमा हार्दिक चुल्हो निम्तो 🙏🙏

हार्दिक चुल्हो निम्तो। 🙏🙏
10/01/2026

हार्दिक चुल्हो निम्तो। 🙏🙏

04/12/2025

किरात राईहरुको महान चाड साकेला उधौली यलदोङ ५०८५ को पावन अबसरमा यस किरात राई सांस्कृतिक कलाकार संघका पूर्व पदाधिकारी सदस्य ज्यूहरु, सल्लाहकार ज्यूहरु, अक्षयकोष दाता ज्यूहरु ,विशिष्ट संरक्षक ज्यूहरु, संरक्षक सदस्य ज्यूहरु, आजीवन सदस्य ज्यूहरु तथा शुभचिन्तक शुभेच्छुक ज्यूहरु यहाँहरुमा हार्दिक सुख शान्ति, सुस्वास्थ्य, दिर्घायु, एवम उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं।

हार्दिक श्रध्दाञ्जलि यस किरात राई सांस्कृतिक कलाकार संघका संरक्षक सदस्य, किराया ललितपुरका सह- सचिब तथा सानो हात्तिवन माङ...
14/11/2025

हार्दिक श्रध्दाञ्जलि
यस किरात राई सांस्कृतिक कलाकार संघका संरक्षक सदस्य, किराया ललितपुरका सह- सचिब तथा सानो हात्तिवन माङ्हिम साकेला ब्यबस्थापन समितिका संम्योजक सांस्कृतिककर्मि समाजसेवी नारायण राई ज्यूको आमा आज सुनसरि घरानमा खस्नु भएको खबरले हामी स्तब्ध छौं यो दु: खद घडिमा परिवारजनमा धैर्यधारण गर्ने क्षमता र आमाको आत्मा सुप्तुलुङ बास होस भनि सुम्निमा पारुहाङ संग प्रार्थना गर्दछौं। हार्दिक श्रध्दाञ्जलि

07/10/2025

यस किरात राई सांस्कृतिक कलाकार संघका आजीवन सदस्य तथा सांकृतिक अभियान्ता श्री रजत राई किराती AP1 Television बाट प्रसारण हुने The Speaking Titan प्रतियोगीताको Top 30 मा पुग्नुभएकोमा खुशी व्यक्त गर्दै तपाईको आगामी यात्राको लागि र उत्त प्रतियोगीताको जीतको शुभकामना दिन चाहन्छौ !

शुभकामना!!!     किरात देवास राई उत्थान समाज, नेपालको  ६औं राष्ट्रिय महाधिवेशन आज २०८२ भाद्र १४ गते बिदुर नगरपालिका:- ४ न...
30/08/2025

शुभकामना!!!
किरात देवास राई उत्थान समाज, नेपालको ६औं राष्ट्रिय महाधिवेशन आज २०८२ भाद्र १४ गते बिदुर नगरपालिका:- ४ नुवाकोटमा भब्यताका साथ सम्पन्न हुदैछ। उक्त कार्यक्रममा यस किरात राई सांस्कृतिक कलाकार संघका उपाध्यक्ष तथा चर्चित गायक, संगीतकार राई नबिन र यस संघका सह- कोषाध्यक्ष तथा चर्चित गायिका खुसेनिछो चाम्लिङ राई आफ्नो सांस्कृतिक / सांगितिक प्रस्तुति सहित उपस्थित हुने जानकारी सहित किरात देवास राई उत्थान समाज, नेपालको ६औं महाधिवेशन कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछौं।

Address

Koteshwar
Kathmandu
KATHMANDU

Alerts

Be the first to know and let us send you an email when Kirat Rai Cultural Artist Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category