Department of Transport Management , Nepal

Department of Transport Management , Nepal Department of Transport Management was established in 2041 B.S. for the smooth management of transport.

The Nepal government has introduced a new fast-track system to end long delays in printing driving licenses, promising t...
07/04/2026

The Nepal government has introduced a new fast-track system to end long delays in printing driving licenses, promising to deliver new license cards within 24 hours of completing the application process. The move comes in coordination with the Ministry of Communication and Information Technology to improve efficiency and reduce public inconvenience.

According to officials, once data is received from the Department of Transport Management, the Security Printing Center will print the license card within 24 hours and send it back for distribution. This is expected to significantly reduce waiting time for new applicants, who previously had to wait months to receive their licenses.

In addition, the government has set a target to clear a massive backlog of around 2.1 million pending licenses by the end of Asar. Authorities say all previously delayed licenses will be printed and delivered within this deadline, aiming to solve a long-standing public service issue.

This reform is expected to bring major relief to citizens by making the license system faster, more reliable, and efficient.

सवारी चालक अनुमतिपत्र शिघ्र प्रिन्टका लागि अनलाईन आवेदन दिने सम्बन्धी सूचना ।
29/01/2024

सवारी चालक अनुमतिपत्र शिघ्र प्रिन्टका लागि अनलाईन आवेदन दिने सम्बन्धी सूचना ।

सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) प्रिन्ट स्थिति @ https://dotm.gov.np
25/09/2023

सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) प्रिन्ट स्थिति @ https://dotm.gov.np

Bid 💲
02/04/2023

Bid 💲

28/01/2023
अनलाइन आवेदन फाराम भर्ने लगायत अन्य सम्बन्धित विषय सम्बन्धी निर्देशनहरुhttps://applydl.dotm.gov.np/login
22/11/2022

अनलाइन आवेदन फाराम भर्ने लगायत अन्य सम्बन्धित विषय सम्बन्धी निर्देशनहरु

https://applydl.dotm.gov.np/login

यातायात व्यवस्था विभाग
11/08/2022

यातायात व्यवस्था विभाग

“सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी ”--------------------------------------------------------------...
07/07/2022

“सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी ”
---------------------------------------------------------------------
असार २३, काठमाडौं ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरेको छ ।
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो ।
नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृत्ति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।
त्यसैगरी सवारीको सिसामा स्टिँकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचित गरेको छ ।
ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

Address

Minbhawan
Kathmandu
44611

Alerts

Be the first to know and let us send you an email when Department of Transport Management , Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Department of Transport Management , Nepal:

Share