Social Security Fund सामाजिक सुरक्षा कोष

  • Home
  • Nepal
  • Kathmandu
  • Social Security Fund सामाजिक सुरक्षा कोष

Social Security Fund सामाजिक सुरक्षा कोष Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Social Security Fund सामाजिक सुरक्षा कोष, Government Organization, थापाथली, Kathmandu.

विदेशमा हुनुहुन्छ? 🇳🇵✈️तपाईंको भविष्य SSF सँग सुरक्षित छ।वैदेशिक क्षेत्रका योगदानकर्ताका लागि कति महिना योगदान गरेपछि कु...
24/08/2026

विदेशमा हुनुहुन्छ? 🇳🇵✈️
तपाईंको भविष्य SSF सँग सुरक्षित छ।

वैदेशिक क्षेत्रका योगदानकर्ताका लागि कति महिना योगदान गरेपछि कुन सुविधा पाइन्छ बुझ्नु होस है।

जानकारीलाई सेयर गरेर साथीलाई पनि सहयोग गर्नुहोला।

थप जानकारी: ssf.gov.np
#वैदेशिकरोजगार #सामाजिकसुरक्षा

३० लाख श्रमिकको SSF ID बनी सक्यो। नियमित योगदान गर्ने र सुविधा लिने संख्या निरन्तर बढ्दो छ। कोषको फेसबुक पेजमा १ लाख भन्...
22/08/2026

३० लाख श्रमिकको SSF ID बनी सक्यो। नियमित योगदान गर्ने र सुविधा लिने संख्या निरन्तर बढ्दो छ। कोषको फेसबुक पेजमा १ लाख भन्दा बढि फलोअर्स पुग्नु भएको छ। हामी आभारी छौ। यहाँहरूको भरोसा थप मजबुत बनाउने छौ।🙏🙏

21/08/2026

कोषले दिने ब्याज/ प्रतिफल/ सापटी .....

21/08/2026

कोषको रकम लगानी बारे।

काठमाडौं महानगरपालिकालाई धेरै धेरै धन्यवाद
20/08/2026

काठमाडौं महानगरपालिकालाई धेरै धेरै धन्यवाद

विद्यालयका ४८१ कर्मचारी र शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध

नेपाल भाषा प्रशिक्षण सहायक १७२, तामाङ भाषा प्रशिक्षण सहायक १, प्राविधिक धारका शिक्षक १६, प्रशिक्षक ३२, सहायक प्रशिक्षक १६, विद्यालय सहायक १, आया ८७, प्रारम्भिक बाल विकास शिक्षक १२३ र विद्यालय नर्स ३३ गरी ४८१ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय भएको छ।

कोहि नछुटौ। कानुनहरू सार्वजनिक हितका लागि बनेका हुन्छन्।कानुन अधिकार पनि हो दायित्व पनि हो। तसर्थ कानुनको पालना सबैले गर...
20/08/2026

कोहि नछुटौ।

कानुनहरू सार्वजनिक हितका लागि बनेका हुन्छन्।

कानुन अधिकार पनि हो दायित्व पनि हो। तसर्थ कानुनको पालना सबैले गरौ।

19/08/2026

"के मैले कोषमा राखेको रकम सुरक्षित छ?"

"के मेरो पैसाले कोषमा बसेर पैसा कमाई रहेको छ? कि मस्त सुति रहेको छ?"👁️

यस्तै प्रश्नहरूले भत्भती मन पोली रहेको छ भने आउने शुक्रवार १ बजे कोषको Facebook live मा जोडिनु होला है।

कोषले गर्ने लगानी, ब्याज, प्रतिफल जस्ता विषयमा केही सोध्नु छ भने कमेन्ट बक्स आजैबाट खुला छ।

भदौ ५ गते शुक्रवार CA आरती कोइरालाको साथमा पक्का भेट्नु पर्छ है त🙏

14/08/2026

Address

थापाथली
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97714256144

Alerts

Be the first to know and let us send you an email when Social Security Fund सामाजिक सुरक्षा कोष posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Social Security Fund सामाजिक सुरक्षा कोष:

Shortcuts

Share