Youth of Nepal

Youth of Nepal युवा उमेर समूह मात्र होइन, शक्ति र सामर्थ्य भएको परिवर्तनको संवाहक पनि हो ।

08/09/2026

आज फेरि आत्महत्या र आत्मदाहको प्रयास भएको छ। नागरिकले आफ्नै ज्यान लिनुपर्ने बाध्यताको अन्त्य कहिले हुन्छ?

08/09/2026

सरकारले जेनजी सहिद परिवार र घाइतेको माग पुरा नगरेको भन्दै जेनजी अभियन्ता लक्ष्मी देवीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन् ।

08/09/2026

धोबी खोलाले बगाउँदै गर्दा एक व्यक्तिको नेपाल प्रहरीले सकुशल उद्धार गर्दै ।

08/09/2026

बोलेकै भरमा पक्राउ Gen Z सहिद दिवसको दिनमा नै आन्दोलनका घाइते पक्राउ । गज्जब सरकार ।

आज अजा एकादशी। आज व्रत बसेर भगवान् विष्णुको पूजा गरेमा पाप नष्ट हुने धार्मिक विश्वास छ।
07/09/2026

आज अजा एकादशी। आज व्रत बसेर भगवान् विष्णुको पूजा गरेमा पाप नष्ट हुने धार्मिक विश्वास छ।

06/09/2026

९ जना बित्यो मेरो....😭

06/09/2026

सायद यो एउटा चमत्कार नै हो ।

30/08/2026

सांसद आशिका तामाङ र गल्छीका वडा अध्यक्षबीच राहत वितरण विषयलाई लिएर चर्काचर्की

30/08/2026

यसरी आएको थियो बिनाकारी बाढी...

30/08/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Youth of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share