Ushuhan Korean Language & Computer Training Center Pvt. Ltd

Ushuhan Korean Language & Computer Training Center Pvt. Ltd We offered qualities of Korean Language for Student who wants to pass EPS-TOPIK taking by HRD Korea & who wants to go to korea for Study, Travel, Busines

03/04/2018



* यस पुस्तकलाई रुचाएर खोजीखोजी खरिद गरेर अध्ययन तथा अभ्यास गर्नुहुने सम्पूर्ण पाठकबर्गलाई सर्बप्रथम धन्यबाद दिन चाहन्छु !!!
* बिध्यार्थिहरुले थोरै र eps को लागि महत्वपुर्ण नभएका तथा पुराना थोरै प्रश्नहरु राखेका तर महँगो मूल्यमा किनेर त्यस्ता पुस्तकहरु बाट
प्रयाप्त अभ्यास गर्न बन्चित रहेको अबस्थामा हामीले सकेसम्म धेरै र स्तरिय प्रश्नहरु समेटेर निकालिएको पुस्तक बजारमा आउन सुरु भएको छ ।⤵️
* पुस्तकको अन्तिम तयारीको क्रममा केहि कमीकमजोरी हुनु स्वाभाविक हो त्यहि सन्दर्भमा उत्तरहरु चेक गर्न बिद्यार्थीहरुलाइ असहज भएको कुरा जानकारी आएको र हामि स्वयमले पुस्तकलाई पुन चेक गरि केहि सामान्य त्रुटिलाई समाबेश गरि

* MP3 तथा उत्तरहरु यहीबाट Download गरि यसैअनुसार अभ्यास गरेमा कुनै समस्या नहुने कुरा लेखक तथा प्राबिधिक टिमको तर्फबाट आस्वस्थ पार्दछौं ।

Note : अन्य कुनै जिज्ञासा रहेमा तत्काल पुस्तकका लेखक लाइ Facebook , इमेल तथा फोन सम्पर्क गरि सोध्न सकिने छ ।

⤵️

Folder

9th EPS TOPIK परिक्षा 2018 E-9 Visa को लागी परिक्षा आबेदन फारम तथा परिक्षा मिती तोकिएको बारे सूचना : -
08/03/2018

9th EPS TOPIK परिक्षा 2018 E-9 Visa को लागी परिक्षा आबेदन फारम तथा परिक्षा मिती तोकिएको बारे सूचना : -

28/02/2018

यहि मिति २०७४- ११ - १७ गते होलि पर्वको उपलक्ष्यमा शुभकामना दिदै सोहि दिन सम्पूर्ण पठनपाठन बन्द गरियको र भोलिपल्ट अर्थात् १८ गतेदेखि पुन सबै
पठनपाठन सुचारु हुने कुरा सबै विद्यार्थीलाई जानकारी गर्दछु ।

24/11/2017
한국인 손님과 찍은 한 사진
15/11/2017

한국인 손님과 찍은 한 사진

कोरिया शाखाको खातामा रकम जम्मा गर्ने सम्बन्धी सुचनाः
31/10/2017

कोरिया शाखाको खातामा रकम जम्मा गर्ने सम्बन्धी सुचनाः

पिकनिक कार्यक्रम आयोजना गरिएको बारे.....
30/10/2017

पिकनिक कार्यक्रम आयोजना गरिएको बारे.....

26/10/2017

के साँच्चै कोरिया जाने हो तपाई २०१८ मा, उसो भए आउनुहोस UKLC Bagbazar मा
फोन नम्बर :- ०१-४२४७३०९, Ntc :-९८६२३६६३३६, Ncell :-९८०३४२७२१२
हाम्रा विशेषताहरु
 अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न कक्षा कोठा ।
 १००% पास ग्यारेन्टीका साथ पढाइने
 उसुहान कोरियन किताबका लेखकद्वारा पढाइने
 हरेक टाइटल,च्याप्टर,कोरियन संस्कृतिहरुको प्रोजेक्टरद्वारा Picture , Audio & Video को
मध्यमबाट पढाइने
 Speaking & Listening दुवै कक्षाको ब्यवस्था
 प्रशिक्षक आफैद्वारा संचालित उसुहान कोरियन भाषा सेन्टरमा पढाइने
 गेष्ट प्रशिक्षकद्वारा मोटिभेसन कक्षाहरु गराइने
 Memory Power बढाउने कक्षाहरुको ब्यवस्था
 सामाजीक सन्जालमा आबद्ध गराइ ग्रुपमा छलफल सहितको अध्यापनको ब्यवस्था
 नर्मल, स्पेशल र ग्यारेन्टी कक्षाहरुको ब्यवस्था रहेको
 कम्जोर प्रशिक्षार्थीहरुको लागि थप अलग्गै प्रशिक्षकको ब्यवस्था
 पटक पटक फेल भएर निरास भएका प्रशिक्षार्थीहरुको लागी स्पेशल Advanced कक्षाको ब्यवस्था
 गत वर्ष २०१७ मा ९२% प्रशिक्षार्थीहरु पास गराउन सफल EPS TOPIK संग सम्बन्धित रहेको आफ्नै कोर्स उशुहान पाठ्य सामग्री (उसुहान बेसिक बुक, उसुहान कोर्ष बुक, उसुहान न्यु मोडेल प्रश्न पत्र संग्रह) का परिमार्जित २०१८ को लागि तयार पारिएका पाठ्य सामग्रीद्वारा पढाइने
 अत्याधुनिक सुबिधा सम्पन्न होस्टेलको ब्यवस्था
 विदेशि प्रशिक्षकहरुबाट Guest Lecture को ब्यवस्था
 दैनिक १ देखि २ घण्टाको कक्षाको ब्यवस्था
 Weekly Mock Test को ब्यवस्था
 Daily exam prepretion को ब्यवस्था
 हरेक शुक्रबार EPS TOPICK कोर्षका पाठसँग सम्बन्धित डकुमेन्ट्रिहरु देखाइने ।
 कम्प्युटरद्वारा लिइने परिक्षा CBT TEST को पनि ब्यवस्था भएको
सिमित सिट मात्र बाकी रहेको कुरा इच्छुक प्रशिक्षार्थीहरुलाई यसै जानकारी मार्फत सुचित गरिन्छ । शिघ्र सम्पर्क गर्नुहोला ।
तपाँई साँच्चै कोरिया जाने हो भने एकपटक हाम्रो UKLC Bagbazar मा आई प्रशिक्षकसँग सल्लाह सुझाब लिनुहोस ।

25/10/2017

Notice by UKLC

22/10/2017

कोरियन भाषा परीक्षा - २०१८ पास गर्न पढनै पर्ने १६० वटा ब्याकरणिय सुत्रहरु सहित "उशुहान कोरियाली आधारभूत पुस्तक " अब सर्बत्र बजारमा उपलब्ध छ ।
# किन उशुहान कोरियन पुस्तक नै ?
१) ४२ वटा उच्चारणका नियमलाई १५ भागमा प्रस्ट बुझिने शैलीमा प्रस्तुत गर्नुका साथै प्रशस्त उदाहरणहरु राखिएको ।
२) सम्पूर्ण ब्याकरण नेपाली भाषीका लागि अत्यन्त उपयोगी हुने गरेर नेपाली ब्याकरण सँग मिलाउदै नयाँ शैलीमा प्रस्तुत गरिएको ।
३) ब्याकरणमा प्रस्ट परिभाषा तथा प्रशस्त उदाहरण हुनुका साथै ब्याकरणका आधारभूत १६० वटा नियम लाई २ खण्डमा विभाजित गरि प्रस्तुत गरिएको ।
४) विभक्ति तथा नामयोगी, भाषाको बर्गीकरण, काल, अनियमित क्रिया, संयोजक, विशेषण, संज्ञा परिमार्जक आदिलाई स्पस्ट रुपमा प्रस्तुत गरिएको ।
५) EPS TOPIK - 2018 को लागि उपलब्ध नयाँ तथा पुरानो पुस्तक र मोडेल प्रस्नपत्र आदिका सबै शब्दार्थहरुलाई ५५ वटा शिर्षकमा समेटिनुका साथै आवश्यक बाहिरी शब्दार्थलाई पनि समावेस गरिएको।
६) कोर्ष र कोर्षभन्दा बाहिरका आवश्यक सबै चित्रहरुलाई प्रष्ट रुपमा समावेस गरिएको ।
७) करिब २००० वटा आवश्यक क्रियाहरुलाई अक्षर क्रमानुसार राखिएको ।
८) अध्ययन, अध्यापन र परीक्षार्थी को लागि अति नै उपयोगी ।
९) कोरिया मा रही E-7-4 भिजाको लागि तयारी गर्नुहुने परिक्षार्थी अथवा नेपालमा फर्केर EPS TOPIK वा CBT को लागि भाषा परिक्षा तयार गर्नुहुने परीक्षार्थीका लागि अपरिहार्य र पूर्ण उपयोगी पुस्तक ।
यसलाई बिज्ञापनको रुपमा नसम्झेर तपाइको सपना पुरा गर्न साथ दिने उपयोगी जानकारीको रुपमा लिईदिनु होला ।
जसरि मजबुत घर निर्माणको लागि जग बलियो चाहिन्छ, त्यसरीनै EPS TOPIK-2018 पास गर्न उचित मार्ग दर्शन प्रदान गर्ने "उशुहान कोरियाली आधारभूत प्रशिक्षण पुस्तक " अति नै उपयोगी हुने विश्वास लिएको छु ।
यस पुस्तकले EPS-TOPIK, CBT त सजिलै नै पास गराउछ नै साथमा E-7-4 भिसाको लागि आवश्यक रहेको TOPIK - 1 अन्तर्गतको LEVEL-2 पनि शत प्रतिशत पास गराएको प्रशिक्षार्थीको अनुभव रहेको छ ।
जानकारी र सहि मार्ग दर्शन देखाउनु हाम्रो धर्म हो,
उक्त मार्गमा हिड्ने वा नहिड्ने त्यो तपाईको कर्म हो ।।।
# साथै चाँडै प्रकासित हुँदैछन ।
१) उशुहन कोरियन भाषा किताब-२०१८
२) उशुहान नयाँ खुल्ला प्रश्नपत्र संग्रह-२०१८
३) उशुहान ईपिएस र तयारि परिक्षाका प्रश्न सेटहरु-२०१८
लेखक तथा प्रशिक्षिक –
भरत कुमार पाठक (Bharatsir)
उशुहन कोरियन ल्याङ्वेज इन्स्टिच्युट एण्ड कम्प्युटर ट्रेनिङ सेन्टर
बागबजार, कठ्माण्डौं, नेपाल
प्रकाशक -
नबोदित हाम्रो पुस्तक भण्डर
बागबजार, कठ्माण्डौं, नेपाल
# पुस्तकको लागि नजिकैको पुस्तक पसलमा सम्पर्क गर्नुहोला ।
पुस्तक पाउने स्थानहरु :-
तलको लिंकमा क्लिक गर्नुहोला
https://www.facebook.com/photo.php?fbid=1574895645886667&set=gm.1442839589171757&type=3&theater&ifg=1
# पुस्तकका बिषयहरु थाहा पाउनको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
बिषय - सुची - A : - https://www.facebook.com/photo.php?fbid=1574015795974652&set=gm.1441792282609821&type=3&theater&ifg=1
बिषय - सुची - B :- https://www.facebook.com/photo.php?fbid=1574016132641285&set=gm.1441792539276462&type=3&theater&ifg=1

Photo Session of Laxmi Puja & Opening program in UKLC
19/10/2017

Photo Session of Laxmi Puja & Opening program in UKLC

Address

Bagbazar/28
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714247309

Website

Alerts

Be the first to know and let us send you an email when Ushuhan Korean Language & Computer Training Center Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ushuhan Korean Language & Computer Training Center Pvt. Ltd:

Share