NEPAL UPTO DATE

NEPAL UPTO DATE We are officially registered news media under the name of "NEPAL UPTO DATE PVT.LTD"(Com.ACT 3250)
We

01/04/2024

दु:खद खबर 😥
बाँकेको खजुरा-३ B गाउँमा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला थप जानकारि आउन बाकि..
Video by:Mission Today

31/03/2024

भोलि (april 1) अप्रिल फूल अर्थात झुक्याउने दिन ! यसरी बच्नुहोस् झुक्किनबाट ....see more

फेसबुकको नयाँ आश्चर्य,कमेन्टमा जानुहोस् र पहिले @ लेख्नुहोस्, त्यसपछि हाइलाइट highlight लेख्नुहोस । यदि हाइलाइट टेक्स्ट ...
03/02/2024

फेसबुकको नयाँ आश्चर्य,
कमेन्टमा जानुहोस् र पहिले @ लेख्नुहोस्, त्यसपछि हाइलाइट highlight लेख्नुहोस । यदि हाइलाइट टेक्स्ट नीलो छ भने, तपाईलाई थाहा छ तपाईको आईडी बलियो छ र कसैले सजिलै ह्याक गर्न सक्दैन। पहिलो चोटि कालो अक्षर मा आएमा तपाइले पोस्ट फलो गर्नुभएको छैन। फलो गरेर सेयर गरेपस्चात पनि हरियो अक्षर आएन भने कन्फर्म असुरक्षित छ तपाइको आइडी। बुझ्नुहोला र फोन न वा इमेल राखेर सुरक्षीत गर्नुहोला। धन्यबाद।😉😉

14/12/2023

गोप्य कुरा 🤔
X Yodda

02/12/2023

सुनसरीस्थित बराहक्षेत्रको घाट मा भेटिए यस्तो क्षमता भएको मान्छे, उहाँको स्मरण क्षमता सुन्नुहोस्।

02/12/2023

ईमान्दारीहरु नै प्राय गरिब हुन्छन्।
किनभने हामिलाई आफ्नो हिस्सा बाहेकको अरु लालच हुदैन।🙂

29/11/2023

कपिलवस्तु अन्तर्गत पर्ने शुद्धोधन गाउँपालिका कार्यालय अगाडी को दुर्घटना को दृश्य

11/09/2023

बाजुरामा २ युवामाथि सामूहिकरुपमा निर्घात कुटपिट भइरहेको भिडियाे बाहिरिएको छ।

बस दुर्घटना काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं. बस अनियन्त्रित भई  धादिङको गजुरी–२ चालिसे स्थित छहर...
23/08/2023

बस दुर्घटना

काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं. बस अनियन्त्रित भई धादिङको गजुरी–२ चालिसे स्थित छहराबाट त्रिशुली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्दार गरिएको छ । मानवीय क्षतीको एकिन भएको छैन । उद्दारकार्य जारी छ ।

तस्बिर : शकर

Department of Customs, Nepal बाट जारी सूचना!विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल त...
01/06/2023

Department of Customs, Nepal
बाट जारी सूचना!
विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्थाः

Awesome arts 🎨
12/04/2023

Awesome arts 🎨

12/04/2023

बैतडीमा जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् ।
खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो ।जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतक सबै एकै गाउँका हुन् ।दुर्घटनाको समयमा जिपमा १२ जना थिए । तीमध्ये ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

Address

Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL UPTO DATE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category