Kmc16ward

Kmc16ward Service

१६ वडा बासीको लागि सूचना,
04/06/2026

१६ वडा बासीको लागि सूचना,

कामपा १६ वडा बालाजु बाट आयोजित  आ.व. २०८३/०८४ को बजेट कार्यक्रम योजना तर्जुमाको लागि योजना संकलन कार्यक्रम आज बालाजी व्य...
31/05/2026

कामपा १६ वडा बालाजु बाट आयोजित आ.व. २०८३/०८४ को बजेट कार्यक्रम योजना तर्जुमाको लागि योजना संकलन कार्यक्रम आज बालाजी व्याॅक्वेट बालाजुमा सम्पन्न भएको छ।

कामपा १६ वडा बालाजु बाट आयोजित  आ.व. २०८३/०८४ को बजेट कार्यक्रम योजना तर्जुमाको लागि योजना संकलन कार्यक्रम नयांबजार मल्ट...
30/05/2026

कामपा १६ वडा बालाजु बाट आयोजित आ.व. २०८३/०८४ को बजेट कार्यक्रम योजना तर्जुमाको लागि योजना संकलन कार्यक्रम नयांबजार मल्टि भ्यन्यूमा सम्पन्न ।

सूचना,
28/05/2026

सूचना,

वडा स्तरिय स्वं मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” को आज फाईनल खेलमा आयोजक टिम १६ वडाले विजय हासिल गरेको छ र उ...
28/05/2026

वडा स्तरिय स्वं मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” को आज फाईनल खेलमा आयोजक टिम १६ वडाले विजय हासिल गरेको छ र उपविजयता वडा नं ५ भएको हो विजयता र उपविजयता टिमले २ लाख र १ लाख नगद सहित म्याडल र प्रमाण वितरण गरी का म पा १६ वडाका वडा अध्यक्ष श्री रोजिना श्रेष्ठ ज्यु बाट कार्यक्रमको सफलतापुर्व समापन भएको छ ।

वडा स्तरिय स्वं मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” का म पा १६ वडाका वडा अध्यक्ष श्री रोजिना श्रेष्ठ ज्यु बाट  ...
24/05/2026

वडा स्तरिय स्वं मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” का म पा १६ वडाका वडा अध्यक्ष श्री रोजिना श्रेष्ठ ज्यु बाट कार्यक्रमको सुभारम्भ भएको छ । पहिलो दिनको पहिलो खेलमा १६ वडा vs १० वडा भएकोमा आयोजक टिम १६ वडाले वाजी मारेको छ ।

स्वं मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३ को टाईसिट ।
23/05/2026

स्वं मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३ को टाईसिट ।

सुचना,
18/05/2026

सुचना,

Address

Balaju
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 05:00
Tuesday 09:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 09:00 - 05:00
Friday 10:00 - 03:00

Website

Alerts

Be the first to know and let us send you an email when Kmc16ward posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category