Department of Passports, Nepal

Department of Passports, Nepal This is an official page for the Department of Passports ,Nepal.

13/04/2026

मिति २०८३ वैशाख १ गते मंगलबार नवबर्षका दिन राहदानी विभाग बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

05/04/2026

राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा भोलि २०८२ चैत्र २३ गतेबाट बिहान ९ बजेदेखि शुरु भई बेलुकी ५ बजेसम्म जारी रहनेछ।

04/04/2026
26/03/2026

मिति २०८२ चैत्र १३ गते शुक्रबार रामनवमीको अवसरमा राहदानी विभाग बन्द रहने सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

राहदानी बनाउन विभागमा आउनुहुने सेवाग्राहीहरूलाई सहजरूपमा समयमै सेवा प्रदान गर्न भेट प्रणाली (Appointment System) को व्यव...
24/03/2026

राहदानी बनाउन विभागमा आउनुहुने सेवाग्राहीहरूलाई सहजरूपमा समयमै सेवा प्रदान गर्न भेट प्रणाली (Appointment System) को व्यवस्था गरिएको यहाँहरूलाई जानकारी नै छ। यसरी छनौट गरेको समयमा नै आएर सेवाग्राहीहरूले सामान्यतय आधा घण्टामा सेवा लिइरहनु भएको छ। तसर्थ छिटो, छरितो र सहज सेवा लिनका लागि आफुले छनौट गरेको भेट समयमा आउनुहुन अनुरोध छ।
छनौट गरेको भेट समयमा नआउने सेवाग्राहीले लाममा बसेर सेवा लिनु पर्ने भएकोले थप समय लाग्नेछ।

19/03/2026

विभागबाट नयाँ राहदानी बनाउन वा आफुसँग भएको राहदानी नियमानुसार नवीकरण गर्नको लागि भरिने अनलाइन फारामको स्लट हरेक दिन बिहान ११:०० (एघार) बजे र बेलुकी ५:०० (पाँच) बजे खोलिने गरेको सम्बन्धित सबैलाई अनुरोध छ।
नोटः बिदाको दिन स्लट नखोलिने भएकोले बिदा हुने अघिल्लो दिन बेलुकी ५:०० (पाँच) बजे नै फारमको स्लट खोलिन्छ।

राहदानी विभाग।

17/03/2026

भोलि सार्वजनिक बिदाको दिन भएपनि सेवाग्राहीलाई राहदानी सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिनको २ बजेसम्म राहदानी विभाग खुल्ला रहने सबैलाई अनुरोध छ। उक्त समयमा नयाँ राहदानी बनाउन तथा तयार भएको राहदानी लिन सकिनेछ। भोलिको लागि १००० वटा स्लट खोलिएको समेत अनुरोध छ।

राहदानी विभाग।

अन्तरिम अवस्थामा राहदानी सेवा व्यवस्थापन सम्बन्धमा जरुरी सूचना
12/03/2026

अन्तरिम अवस्थामा राहदानी सेवा व्यवस्थापन सम्बन्धमा जरुरी सूचना

सूचना
02/03/2026

सूचना

राहदानी विभागको सूचना
10/02/2026

राहदानी विभागको सूचना

Address

Tripureshwor
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Department of Passports, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Department of Passports, Nepal:

Share