Police Circle Durbarmarg kathmandu - प्रहरी बृत्त दरबारमार्ग काठमाण्डौ

  • Home
  • Nepal
  • Kathmandu
  • Police Circle Durbarmarg kathmandu - प्रहरी बृत्त दरबारमार्ग काठमाण्डौ

Police Circle Durbarmarg kathmandu - प्रहरी बृत्त दरबारमार्ग काठमाण्डौ Welcome to the official page of Police Circle Durbarmarg, For Emergencies, dial 100.

31/05/2026
23/05/2026

७ जना विदेशी नागरिक पक्राउ

८ जेठ, २०८३

23/05/2026

लागु औषध सहित ४ जना नियन्त्रणमा

८ जेठ, २०८३

20/05/2026

चोरीमा संलग्न मानिसहरु पक्राउ

20/05/2026

आवश्यक कारबाही गरिएको सम्बन्धमा !!

#नेपालप्रहरी

19/05/2026
लागू औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न ।मिति २०८३।०२।०३ गते ।‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌...
17/05/2026

लागू औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न ।
मिति २०८३।०२।०३ गते ।
‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌+++++++++++++++++++++++
मिति २०८३।०२।०३ गते बिहान ०९:०० बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.-२ लाजिम्पाट चैत्य मार्गस्थित न्यु लिरा स्कुलको सभा हलमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप “हाम्रो प्रहरी” कार्यक्रम अन्तर्गत “लागू औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रममा पूर्व न्यायाधीश तथा पूर्व कानुन मन्त्री अनिल कुमार सिन्हाज्यूको प्रमुख आतिथ्यता युवा, विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, जनप्रतिनिधि, स्थानीयवासी,प्रहरी,नागरिक समाज,स्थानीय क्लब/समुह, समाजसेवी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. नारायण डाँगीज्यूद्वारा लागू औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी विषयमा अन्तरक्रिया तथा सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको ।

Address

Police Circle Durbarmarg
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Police Circle Durbarmarg kathmandu - प्रहरी बृत्त दरबारमार्ग काठमाण्डौ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Police Circle Durbarmarg kathmandu - प्रहरी बृत्त दरबारमार्ग काठमाण्डौ:

Share