Babal-Nepal

Babal-Nepal Best place to know about Nepal

माइपोखरी, इलाम ।
13/04/2024

माइपोखरी, इलाम ।

सहज गन्तव्य: शैलुङ, दोलखा ।
13/04/2024

सहज गन्तव्य: शैलुङ, दोलखा ।

Lake Tilicho (4919m)गन्तव्य: तिलिचो तालजिल्ला: मनाङबाटो: डुम्रे (पृथ्वी राजमार्ग)- बेशीशहर (लमजुङ) हुँदै ५ घण्टा जतिको ग...
13/04/2024

Lake Tilicho (4919m)

गन्तव्य: तिलिचो ताल
जिल्ला: मनाङ
बाटो:
डुम्रे (पृथ्वी राजमार्ग)- बेशीशहर (लमजुङ) हुँदै ५ घण्टा जतिको गाडी यात्राबाट मनाङ सदरमुकाम चामे (२६५०मिटर)।
चामेबाट गाडीमा २-३ घण्टामा माथिल्लो मनाङ ।
त्यहाँबाट ४/५ घण्टा हिंडेर आधार शिविर (४२००मिटर)

आधार शिविरबाट ४/५ घण्टामा ताल ।

यात्रामा ध्यान दिनुपर्ने विषयहरु:
- उचाई बढेसंगै सास फेर्न गाह्रो नै हुन्छ, तसर्थ मन्द गतिमा खासै विश्राम नगरी हिंड्नु उपयुक्त हुन्छ ।
- स्वास्थ्यमा समस्या आउने संकेत देखिएमा थप उचाइमा जानु हुंदैन ।
- मकै, लसुन सम्भव भएसम्म लैजादा राम्रो हुन्छ ।
- Quick Power का लागि Snackers र Red Bull
- Vomit हुन लागे कम उचाइतिर फर्कि सास फेर्नुपर्दछ ।
- आवश्यकता अनुसारका औषधी ।
- अन्य ।

Address

Kathmandu

Telephone

+9779846555565

Website

Alerts

Be the first to know and let us send you an email when Babal-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share