Nepali Greens Party l नेपाली ग्रीन्स पार्टी l

  • Home
  • Nepal
  • Kathmandu
  • Nepali Greens Party l नेपाली ग्रीन्स पार्टी l

Nepali Greens Party   l नेपाली ग्रीन्स पार्टी l Environmentalism is our major political agenda !!

Nepali Greens Audit 2081/82
22/12/2025

Nepali Greens Audit 2081/82

कानुनअनुसार सार्वजनिक ओहदामा रहेका व्यक्तिले जिम्मेवारी पाएको ६० दिन भित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ ।
14/11/2025

कानुनअनुसार सार्वजनिक ओहदामा रहेका व्यक्तिले जिम्मेवारी पाएको ६० दिन भित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको बलमा गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारमाथि प्रश्न उठ...

नेपालमा कृषि केवल पेसा वा जीविकोपार्जनको माध्यम मात्र होइन, देशको आर्थिक एवं सामाजिक संरचना र खाद्य सुरक्षा प्रणालीको मे...
12/11/2025

नेपालमा कृषि केवल पेसा वा जीविकोपार्जनको माध्यम मात्र होइन, देशको आर्थिक एवं सामाजिक संरचना र खाद्य सुरक्षा प्रणालीको मेरुदण्ड हो। तर, यही आधार आज न त राज्यले बुझेको छ, न नीति निर्माताले नै।

नेपालमा कृषि केवल पेसा वा जीविकोपार्जनको माध्यम मात्र होइन

नेपालले जलवायु सम्मेलन कोप–३० मा लामो समयदेखि सहभागिता जनाउँदै आए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेकोमा यस पटक ने...
12/11/2025

नेपालले जलवायु सम्मेलन कोप–३० मा लामो समयदेखि सहभागिता जनाउँदै आए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेकोमा यस पटक नेपालले प्रमाण र तथ्यांकसहित प्रभावकारी रूपमा सम्मेलनमा प्रस्तुत हुनुपर्छ।

कोप ३० मानवजन्य विश्वव्यापी तापक्रम समायोजन औचित्यका लागि एक वार्ता उत्सव मात्र हुनेछैन।

काठमाडौं महानगरपालिकालाई अनुरोध ।सुकुम्बासीमाथि दम्भको अस्त्र नचलाइयोस् ।सम्बन्धित समुदायसँगको सहमतीमा उपयुक्त व्यवस्थाप...
09/11/2025

काठमाडौं महानगरपालिकालाई अनुरोध ।
सुकुम्बासीमाथि दम्भको अस्त्र नचलाइयोस् ।
सम्बन्धित समुदायसँगको सहमतीमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौँ महानगरपालिकाले उदाहरण प्रस्तुत गरोस्।

07/11/2025

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययन नतिजाले नेपाल विश्वमै मानव–प्रकृतिबिचको सम्बन्धको हिसाबले पहिलो राष्ट्रमा स्थापित गरेको छ।

विश्वका कुल ६१ राष्ट्रमा गरिएको अध्ययनले ‘नेचर कनेक्टेड’ राष्ट्रको सूचीमा नेपाल सबैभन्दा अगाडि आउनु पक्कै पनि गर्वको विषय हो।

06/11/2025

काठमाडौं उपत्यकाभित्र सञ्चालित इँटाभट्टाबाट निस्कने वायु प्रदूषणले भट्टावरपरका स्थानीय बासिन्दा र भट्टामा कार्यरत मजदुरमा गम्भीर स्वास्थ्य असर गरेको छ।

‘साइलेन्ट किलर’का रूपमा रहेको वायु प्रदूषण लाई रोकथाम गर्न सशक्त प्रयास जरुरी छ ।

किसानको मूल्य खेतीमा मात्र होइन, देश निर्माणमा छ। उनीहरूको श्रमले मात्र सहरहरू पेट भरिरहेका छन्। तर हरेक संकटमा किसान नै...
05/11/2025

किसानको मूल्य खेतीमा मात्र होइन, देश निर्माणमा छ।
उनीहरूको श्रमले मात्र सहरहरू पेट भरिरहेका छन्।
तर हरेक संकटमा किसान नै सबैभन्दा पीडित हुने परम्परा अब तोडिनुपर्छ।
अब कागजी प्रतिबद्धता होइन, व्यावहारिक कदम चाल्ने बेला छ।
किसान बाँच्यो भने मात्रै देश बच्ने हो। हेक्का राख्ने कि ?

नेपालमा कृषि केवल पेसा वा जीविकोपार्जनको माध्यम मात्र होइन

04/11/2025

स्थानीयहरूसँग गरिएका सहमति र सम्झौताप्रति इमान्दार र गम्भीर भै फोहोर व्यवस्थापनमा गम्भीर बन्न काठमाडौं महानगरपालिका, उपत्यकाका सबै पालिका साथै नेपाल सरकार लाइ आग्रह गर्दछौ।

किसानहरूको गत वर्षको उखुको अनुदान रकम उपलब्ध गराउन  नवगठित सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री को ध्यानाकर्षण गर्दछौ।
03/11/2025

किसानहरूको गत वर्षको उखुको अनुदान रकम उपलब्ध गराउन नवगठित सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री को ध्यानाकर्षण गर्दछौ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा शीर्ष नेताको विवरण संकलनमै अलमलअहिलेसम्म राष्ट्र बैंकले मात्र विवरण उपलब्ध गराएको छ । त्य...
02/11/2025

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा शीर्ष नेताको विवरण संकलनमै अलमल

अहिलेसम्म राष्ट्र बैंकले मात्र विवरण उपलब्ध गराएको छ । त्यसमा पनि बैंक खाता संख्या मात्र उल्लेख छ । सेयर, कम्पनी र घरजग्गाको विवरण आएको छैन।
श्रोत : कान्तिपुर

काठमाडौं उपत्यकाको फोहोर को दिगो व्यवस्थापन को लागि  स्थानीयले सुरू गरेको आन्दोलन लाइ हाम्रो साथ  र समर्थन छ।  ‘गाउँभरि ...
01/11/2025

काठमाडौं उपत्यकाको फोहोर को दिगो व्यवस्थापन को लागि स्थानीयले सुरू गरेको आन्दोलन लाइ हाम्रो साथ र समर्थन छ।

‘गाउँभरि क्यान्सर रोगी छन्। स्वासप्रस्वासम्बन्धी बिरामी थपिएका थपियै छन्। ल्यान्डफिल साइट वरपरका जग्गाजमिनमा कमाइ हुन छाडिसक्यो। गाउँभरि कुकर, चिल–गिद्धको आतंक छ,’ ढुंगानाले सेतोपाटीसँग भने, ‘यी हाम्रा दुःख कतिञ्जेल सुनाइरहने? एउटै कुरा पटकपटक कतिञ्जेल उठाइरहने? महानगर लगायत संघीय सरकारसँग कतिञ्जेल संघर्ष गर्ने!’ श्रोत : सेतोपाटी

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Greens Party l नेपाली ग्रीन्स पार्टी l posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Greens Party l नेपाली ग्रीन्स पार्टी l:

Share