UML Supporter

UML Supporter जनताको बहुदलीय जनबाद जिन्दवाद ।।।
सम?

05/11/2022
राजनेता केपी शर्मा ओलीलाई मधेश प्रदेशमा २०५ केजी फूलको मालाले भव्य स्वागत भएको छ। त्यस क्रममा विभिन्न पार्टी परित्याग गर...
12/09/2022

राजनेता केपी शर्मा ओलीलाई मधेश प्रदेशमा २०५ केजी फूलको मालाले भव्य स्वागत भएको छ। त्यस क्रममा विभिन्न पार्टी परित्याग गरी झन्डै ६ हजार व्यक्ति एमाले प्रवेश गर्नुभएको छ जसपाका मधेस प्रदेससभा सदस्य अंजु कुमारी यादव, नेकपा एसका नेता तथा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री अरबिन्द साह, कांग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादव लगायतका दर्जनौं नेताहरूलाई एमाले अध्यक्ष ओलीले पार्टीमा भव्य स्वागत गर्नु भएकाे छ।

12/08/2022

रौतहटको विकासको प्रमुख वाधक माधव नेपाल हुन् : नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह
भिडियो : सगरमाथा टेलिभिजन

10/08/2022

गठबन्धनलाइ कुनै पनि हालत नजिताऔ भोट नहालौ: सामाजिक नागरिक अभियन्ता डा सुन्दरमणि दिक्षित

05/08/2022

चाकडीको हद : माधव नेपालका लागि रौतहटको गौरमा राजा–महाराजाहरुलाई झै पंखा हम्काइदिइने सेवक खटाइएछ

मंसिर ४ sun डे।
04/08/2022

मंसिर ४ sun डे।

04/08/2022

पूर्व प्रधानमन्त्री माधव नेपालले केहीँ दिन अगाडि रौतहटको गौरमा दलवल सहित आएर गरेका शिलान्यासहरु केवल देखावटी मात्र रहेको , वजेटको कुनै शुनिश्चिता नरहेको , टेन्डर पनि नभएको खुलासा उनकै पार्टीका सचिव एवम् पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीले गरेकी छिन् ।
बाँकी कुरा रौतहटका जनताले आफैँ बुझ्नुहुनेछ ।

भोली आउनुस है
31/07/2022

भोली आउनुस है

29/07/2022

ओलीः MCC र नागरिकता विधेयक सम्बन्धि मैले गर्न खोजेको दुबै काम प्रचण्डले ३ बर्षदेखि रोकिदिए, अहिले आएर देउवाको पालामा छलफलै नगरी पास गरेर आफूले जस लिए ...!

मधेश प्रदेशका जिल्लाहरुमा नेकपा एमालेको स्थानीय तह निर्वाचन २०७४ र ०७९ मा देखिएको  मतान्तर परिणाम।
20/06/2022

मधेश प्रदेशका जिल्लाहरुमा नेकपा एमालेको स्थानीय तह निर्वाचन २०७४ र ०७९ मा देखिएको मतान्तर परिणाम।

Address

Kathmandu
2

Website

Alerts

Be the first to know and let us send you an email when UML Supporter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category