लाल पुस्तकालय

लाल पुस्तकालय लाल पुस्तकालय प्रगतिशील पुस्तकहरु पढ्ने अध्ययन केन्द्र हो ।

प्यालिस्टिनी जनसंहार विरुद्ध काठमाडौंमा निस्किएको र्यालीको एक झलक । इजराइली फासीवाद मुर्दाबाद!अमेरिकी साम्राज्यवाद मुर्द...
23/11/2024

प्यालिस्टिनी जनसंहार विरुद्ध काठमाडौंमा निस्किएको र्यालीको एक झलक ।

इजराइली फासीवाद मुर्दाबाद!
अमेरिकी साम्राज्यवाद मुर्दाबाद!!

सबै आमाहरुलाई सलाम! ✊🏽
08/05/2024

सबै आमाहरुलाई सलाम! ✊🏽

मे दिवस जिन्दावाद !!!
01/05/2024

मे दिवस जिन्दावाद !!!

word.
30/04/2024

word.

Read more red radical books.
27/03/2024

Read more red radical books.

मार्क्सले सोध्लान् नी..
14/03/2024

मार्क्सले सोध्लान् नी..

मारकसले सोध्लान् नि ! (झलकमानका नातिनातिनाको कर्खा) -------------- शब्द : सङ्गीत स्वर : अञ्जान बाबु लय : झलकमान गन्धर्व (हे बरै,...

श्रमिक महिलाहरूको क्रान्तिकारी क्षमताको वार्षिक स्मारक दिन आज । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सबैलाई शुभकामना!
08/03/2024

श्रमिक महिलाहरूको क्रान्तिकारी क्षमताको वार्षिक स्मारक दिन आज । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सबैलाई शुभकामना!

नबिर्सौं ✊
07/03/2024

नबिर्सौं ✊

दिल बहादुर रम्तेलकाे हत्या यो राज्यसत्ताले गर्यो?? हाम्रो समाजमा विद्यमान जात व्यवस्थाले गर्यो?? गरिबीले?? दिल बहादुर रम...
26/02/2024

दिल बहादुर रम्तेलकाे हत्या यो राज्यसत्ताले गर्यो?? हाम्रो समाजमा विद्यमान जात व्यवस्थाले गर्यो?? गरिबीले?? दिल बहादुर रम्तेलकाे हत्या कसले गर्यो??

रम्तेल परिवार सँग गरिएको कुराकानी र दिल बहादुर रम्तेललाई गोली लाग्दा सँगै पेटमा गोली लागेर घाइते भएका उनका स्कुले साथी राम भट्टसँग गरिएको कुराकानीमा आधारित यो डकुमेन्ट्री हेर्नुहोस् ।

आजको दिन २०५२ सालमा गोली लागि हत्या गरिएका दिल बहादुर रम्तेलप्रति लाल पुस्तकालयकाे तर्फबाट भावपूर्ण श्रद्धाञ्जली ।

शहीद दिल बहादुर रम्तेल अमर रहुन् !! ✊🏽

A short documentary about the killing of Dil Bahadur Ramtel who is registered as the first civilian killed in the decade-long People's War (1996-2006). Dil B...

दिल बहादुर रम्तेल हामी सदैव सम्झनेछौं.. ✊🏽
26/02/2024

दिल बहादुर रम्तेल हामी सदैव सम्झनेछौं.. ✊🏽

काठमाडौँ । २०५२ साल फागुन १४ गते गोरखा बारपाक सुलिकोट–८, पन्द्रुङस्थित ब्रह्मचारिणी निमाविमा अध्ययनरत एक विद्य.....

आज लाल पुस्तक दिवस!कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले २१ फेब्रुअरी १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशित गरेका थिए। यद्य...
21/02/2024

आज लाल पुस्तक दिवस!

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले २१ फेब्रुअरी १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशित गरेका थिए। यद्यपि आजको दिन घोषणापत्रको प्रकाशनको उत्सव मात्र होइन, विश्वमा हावी हुँदै गरेको दक्षिणपन्थी फासिबादिहरु विरुद्ध उभिएका विश्वभरका कामरेडहरूसँग ऐक्यबद्धतामा उभिने समय हो।

यस वर्ष हामी कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा कम्युनिस्ट घोषणापत्रको प्रकाशनको १७६ औं वार्षिकोत्सव मनाउँदैछौं। यो कम्युनिष्ट घोषणापत्रको अन्तर्राष्ट्रिय उत्सवले सबैलाई लाल, निपूर्ण र क्रान्तिकारी रहिरहन अझ धेरै उत्साह थपोस् ।

लाल पुस्तकालयको तर्फबाट सबैमा क्रान्तिकारी शुभकामना!! ✊🏽

"कम्युनिष्टहरू सबैभन्दा दूरदर्शी, सबैभन्दा आत्मत्यागी, सबैभन्दा दृढ, र परिस्थितिलाई आकार दिनमा सबैभन्दा कम पूर्वाग्रही ह...
26/12/2023

"कम्युनिष्टहरू सबैभन्दा दूरदर्शी, सबैभन्दा आत्मत्यागी, सबैभन्दा दृढ, र परिस्थितिलाई आकार दिनमा सबैभन्दा कम पूर्वाग्रही हुनुपर्छ, र बहुसंख्यक जनतामा भर पर्नु पर्छ र उनीहरूको समर्थन जित्नु पर्छ।" - माओत्से तुङ

जन्मदिनको शुभकामना कमरेड !

Address

Kathmandu

Opening Hours

Monday 13:00 - 17:00
Tuesday 13:00 - 17:00
Wednesday 13:00 - 17:00
Thursday 13:00 - 17:00
Friday 13:00 - 17:00
Saturday 10:00 - 14:00
Sunday 13:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when लाल पुस्तकालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to लाल पुस्तकालय:

Share

Category