Lions Club of Kathmandu Gaurishankar

Lions Club of Kathmandu Gaurishankar Lions Club of Kathmandu Gaurishankar

हाम्रो जित
21/03/2026

हाम्रो जित

स्वस्थ मुख आत्मविश्वासीलो अनि जिवन सुख
20/03/2026

स्वस्थ मुख
आत्मविश्वासीलो अनि जिवन सुख

19/03/2026

आदरणीय लायन लिडरज्यु,

जसरी एउटा स्याउले धेरै रूखहरूको बीउ बोकेको हुन्छ, त्यसरी नै एउटा भोटले धेरै भविष्यको आशा बोकेको हुन्छ। सेवा, एकता र दृष्टिकोणको लागि आफ्नो Yes मत डिस्ट्रिकट गभर्नरमा तारा भुसाल, फस्ट भाइस डिस्ट्रिकट गभर्नरमा तेज नारायण पराजुली र सेकेन्ड भाइस डिस्ट्रिकट गभर्नरमा लायन मन कृष्ण श्रेष्ठलाइ आफ्नो अमुल्यमत प्रदान गरिदिनु हुन अनुरोध गर्दछौ।

सँगै हामी बलियो हुन्छौं।

लायन कुसुम पाठक
अध्यक्ष
लायन्स क्लव अफ काठमाण्डौं गौरिशंकर

19/03/2026
हाम्रा उम्मेदवार लायन मन कृष्ण श्रेष्ठलाई समर्थन गर्नुभएकोमा पोखराका सबै लायन्स लिडर्सलाई हार्दिक धन्यवाद व्यत्त गर्दछौ ...
18/03/2026

हाम्रा उम्मेदवार लायन मन कृष्ण श्रेष्ठलाई समर्थन गर्नुभएकोमा पोखराका सबै लायन्स लिडर्सलाई हार्दिक धन्यवाद व्यत्त गर्दछौ ।
मार्च २१, २०२६ मा ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्रान्डमा हुने चौथो वार्षिक जिल्ला अधिवेशनमा मतदान गर्न हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौं।

तपाईंको संलग्नताले हाम्रो लक्ष्यलाई बढाउँछ र हाम्रो समुदायको उज्ज्वल भविष्यको ग्यारेन्टी दिन्छ।

We sincerely thank all Lions Leaders from Pokhara for your support of our candidate, Lion Mana Krishna Shrestha.

We cordially invite you to vote at the 4th Annual District Convention on March 21, 2026, at Majestic Grand, Ekantakuna, Lalitpur.

Your involvement enhances our mission and guarantees a brighter future for our community.

“पारदर्शिता, डिजिटल अभिलेखीकरण—सशक्त नेतृत्व, गतिशील डिष्ट्रिक्ट”"Transparent and digital records—robust leadership for ...
26/02/2026

“पारदर्शिता, डिजिटल अभिलेखीकरण—सशक्त नेतृत्व, गतिशील डिष्ट्रिक्ट”
"Transparent and digital records—robust leadership for a stronger district."

“विधानको बल, नेतृत्व चल—सेवामा गतिशील, सशक्त डिष्ट्रिक्ट ३२५ एल”"With the authority of laws and the essence of leadershi...
22/02/2026

“विधानको बल, नेतृत्व चल—सेवामा गतिशील, सशक्त डिष्ट्रिक्ट ३२५ एल”
"With the authority of laws and the essence of leadership—districts are empowered, and services are dynamic."

Address

5th Floor, JDA Office Complex, Sundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Lions Club of Kathmandu Gaurishankar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Kathmandu Gaurishankar:

Share