24/04/2024
इलाम क्षेत्र नम्बर-२ मा हुन गइरहेको उप-निर्वाचनमा विभिन्न दलका शिर्ष नेतृत्वहरुले चिल्ला भाषणमा अर्को दल प्रतिको उग्रतापुर्ण उपस्थितले इलामी जनताको भलाई र मेलमेला भन्दा पनि जातिय,लैङ्गकि र धार्मिकरुमा समाजमा ठुलै विघटन र कलह देखिने अवस्था देखिन्छ ।
जनताले भाषण भन्दा पनि भिजन चाहान्छन भन्ने भाव कुनै पनि दल संग देखिएन।