30/08/2026
सहयोग, उद्धार र राहत सामाजिक सञ्जाल वा पत्रपत्रिकामा व्यापक प्रचार गरेर हुने कुरा होइन, प्रभावित क्षेत्रका जनताले प्रत्यक्ष महसुस गर्ने कुरा हो।
अहिले राजनीतिक पक्ष–विपक्षको बहस गर्ने समय होइन। पहिले जनता बचाऔँ, पीडितको उद्धार र राहतमा सबै मिलेर जुटौँ। पक्ष–विपक्षका बहस र मतभेद पछि पनि गर्न सकिन्छ।
यो दुःखद घडीमा कम्तीमा मानवता र संवेदनशीलता देखाऔँ।