Nejam Mansuri

Nejam Mansuri तपाईको भाग्य तपाईको हातमा छ! अरूबाट अपेक्षा नगर्नुहोस्। आफैमा र आफ्नो विश्वासमा विश्वास गर्नुहोस्।

03/07/2025

राजा हो राजा बजाइ दिन्छ बाजा😀

24/06/2025

मधेस प्रदेश प्रहरी कार्यालय मा कार्यरत डीआइजी अफिसबाट inspector विक्रम शाह को भेट बरता पश्चात्को ।
यहाँहरूलाई के भन्छु भने तपाईँहरू निर्धक्क भएर बस्नु पत्रकार दिवाकर शाहलाई कसैले केही गर्न सक्दैन । यदि तपाईँ हामी असल व्यक्ति उहाँको साथमा भयौ भने किनभने उहाँले जुन किसिमले रिपोर्टिङ गर्नुहुन्छ उहाँको रिपोर्टिङले गर्दा गलत गर्नेहरूको सातो जान्छन् । यदि होइन दिवाकर शाहले गलत रिपोर्टिङ गरेको हो भने सजाइको भाग्यदारी पक्कै पनि दिवाकर शाह पनि बन्नुहुन्छ जुन कुरो उहाँले प्रष्ट भन्नुहुन्छ ।
तर केही मिडिया साथीहरुले गलत ढंगले प्रचारसचार गरिराख्नुभएको हामीले स्वयं देखेको हो ।
साथ दिनुस् खुट्टा नतान्नुस् ।
सत्यको साथमा हामी छौं। HTP Khabar

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गरेर स्थापना दिवस म...
21/06/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गरेर स्थापना दिवस मनाएको छ ।

पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ ।

यसअघि वृहत कार्यक्रम गरेर स्थापना दिवस मनाउने रास्वपाले यसपटक सभापति थुनामा भएकोले सडकमा हस्ताक्षर संकलन गरेर मनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्...
05/06/2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलीको नाममा गरिएको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेछ। योसँगै उनको सांसद पद पनि निलम्बनमा परेको छ।

यो अख्तियारले पूर्वप्रधानमन्त्रीविरुद्ध दायर गरिएको पहिलो मुद्दा हो। २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेमा आयुर्वेदिक विश्वविद्यालय स्थापनाको नाममा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा किन्न स्वीकृति दिएको थियो। तर पतञ्जलीले त्यसभन्दा बढी जग्गा किनेर, ३५३ रोपनी १५ आना जमिन अन्यत्र बिक्री गरेको थियो, जुन विद्यमान भूमिसम्बन्धी कानुनविपरीत ठहरिएको छ। सरकारी छानबिन समितिले यसलाई स्पष्ट दुरुपयोग भनेको थियो।

अब अख्तियारले औपचारिक रूपमा मुद्दा दायर गरेसँगै, आफूलाई नैतिकताको ठेकेदार ठान्ने माकुनेको ‘सन्त प्रवृत्ति’ को पर्दाफास भएको छ। यसअघि पनि बालुवाटारको करिब ३०० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिइसकेका उनी, राजनीतिक आवरणभित्र लुकेको शक्तिको गलत प्रयोगको एउटा प्रतीकजस्तै देखिएका छन्।

हिजो मात्रै पनि सुदूरपश्चिमको पूर्व मुख्यमन्त्री उनकै कारिन्दा दीर्घप्रसाद सोडागीलाई अख्तियारले डेढ करोड भन्दा बढी रकम हिनामिनामा मुद्दा चलाएको थियो।

पछिल्ला दिनमा अख्तियारले गरेको साहसिक कार्यको सम्मान गर्नैपर्छ।

रबि लामिछाने  भनेको नेपाल को दुब्न लागेको राजनिको भर्खर झुल्कदै गरेको बिहानिको किरण हुन। सबैले साथ दिन  जरुरी छ। नेपाली ...
07/02/2025

रबि लामिछाने भनेको नेपाल को दुब्न लागेको राजनिको भर्खर झुल्कदै गरेको बिहानिको किरण हुन। सबैले साथ दिन जरुरी छ। नेपाली आकास मा फैलियको कालो राजनिको बादल लाइ नेपाली जनताले मात्र हताउन सक्छ। तेसैले नेपाली सबै झोलेहरु ले पनि…. बुज्न गरुरि छ। होइन भने मान्छे आफ्नो लालपुर्जा बोकेर यतिकै आउदैनन् होला रबि सर को लागि… जय नेपाल। 🙏🙏🙏.

कति लाख रे धरौटि ? जति भए पनि हामी तयार छौं🔔 चितवनको दृश्य 🤗
06/02/2025

कति लाख रे धरौटि ? जति भए पनि
हामी तयार छौं🔔 चितवनको दृश्य 🤗

06/02/2025

सामाजिक संजाल कर्ता लेख्छन्:- " जीबी राई लाई ५/६ वटा सहकारी खोल्न दिने रवि लामिछाने की यो सरकार ? अनि सहकारीमा बचत कर्ताले पैसा राख्दा संचालक समिति जीबि राई कि रवि लामिछाने ? सहकारी को पैसा गलेक्सी मा गाको कुरा शेर बहादुर देउवा लाई किन थाहा भएन ? गलेक्सि को उदघाटन त उनी बाट नै गरेको होइन र ? जनताले केही खोजेको होइन रविले आफ्नो नाममा सहकारी बाट पैसा ल्यायो की ल्याएन त्यो खोजेको हो ? तपाईं को राजनीति आस्था फरक भएको कारण एउटा व्यक्तिलाई यति धेरै अपराधीकरण नगरी दिनूस। ८७ अर्ब को हिसाब खोजौं। कम्पनी मा गएको पैसा, एमडी हुँदा काटेको चेक कसरी सहकारी ठग हुन्छ ? रविले चेक सहकारी को काटेको ग्यालेक्सी कम्पनी को ? बुझिन मैले बुझाइ देऊ कसैले...

02/07/2024

माननिय गृह मन्त्री ज्यु तपाईं सङ अझै केहि घन्टा बाँकि छ होला। भारतिय अभिनेता अनिल कपुरको फिल्म नायक तपाईले पनि पक्कै हेर्नु भएकै होला। अब अन्तिममा भ्रष्टाचारिहरुको फाईल खोल्देर सबै लाई जेलमा कोच्देर देशलाई गुण लगाई दिनुस् यिनिहरु रहिन्जेल देश अस्थिर हुन्छ।

Address

Gujara Rautahat
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nejam Mansuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share