01/05/2026
शान्ति, अहिंसा, सहिष्णुता र करुणाका प्रतीक भगवान बुद्धका सिद्धान्तहरू आजको जटिल राजनीतिक परिवेशमा अझ सान्दर्भिक छन्। समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुशासनको मार्गमा अगाडि बढ्न बुद्धका विचारहरूले हामी सबैलाई मार्गदर्शन गर्न आवश्यक छ।
बुद्ध जयन्तिको अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
"शिव यादव"
"प्रतिनिधि सभा सदस्य"
"केन्द्रीय सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टी"