Jaimini Nagar Sewa Samaj, Kathmandu जैमिनि नगर सेवा समाज, काठमाडाैँ

  • Home
  • Nepal
  • Kathmandu
  • Jaimini Nagar Sewa Samaj, Kathmandu जैमिनि नगर सेवा समाज, काठमाडाैँ

Jaimini Nagar Sewa Samaj, Kathmandu जैमिनि नगर सेवा समाज, काठमाडाैँ "जैमिनि नगर हाम्रो सान, सहयोग र सहयात्राको साझा अभियान"

जैमिनि नगर सेवा समाज, काठमाडौंका सचिव तथा सामाजिक व्यक्तित्व विष्णु आचार्यज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्द...
30/04/2025

जैमिनि नगर सेवा समाज, काठमाडौंका सचिव तथा सामाजिक व्यक्तित्व विष्णु आचार्यज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

14/04/2025

सम्पूर्ण काठमाडौं बस्ने जैमिनिबासीलाई जैमिनि नगर bit.ly/jaimini-sewa-samaj सेवा समाजमा सदस्यता लिने वा जैमिनिबासीको विबरण संङकलन प्रयोजनार्थ भैतिक उपस्थिति सम्भब नहुनेहरूको लागि गो गुगल फर्म भरेर बुझाउनुहुन बिनम्र अनुरोघ गर्दछौ ।

एक दिन बिहान 8 बजे देखी बेलुका 5 बजे सम्मको समय जैमिनि समाजलाई आउनुहोस  है ।
04/02/2025

एक दिन बिहान 8 बजे देखी बेलुका 5 बजे सम्मको समय जैमिनि समाजलाई आउनुहोस है ।

17/12/2024

जैमिनी सेवा समाज काठमाडौँ (उपत्यका)का सचिब जैमिनी नगरपालिका वाड नं ९ निबासी हाल काठमाडौँ तार्केश्वरमा बस्दै आउनु भएका बिस्णु प्रसाद आचार्यज्यूको बुबा टंक आचार्यको मिति २०८१/९/१ गते राति असमायिक निधन भएको हुदा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गदछौँ । साथै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।
उहाँको पार्थिव शरीरको अन्तिम दाह संस्कार २०८१/९/२ बिहान ८ बजे पशुपति आर्यघाटमा हुने भएकोले सबैलाई उपस्थितिको लागि अनुरोध गर्दछौं ।

27/09/2024

बिनामारे स्थाई घर भई हाल काडमान्डौ बस्ने शारदा शर्माको असामयिक निधन भएको खबर ले हामी मर्माहित भएका छौ । आज 2081/06/11 गते बिहान 11 बजे पशुपति आर्यधाटमा अन्तेस्टी गरिने पारिबारिक जानाकारी आएको हुदाँ यस समाजका सदस्य तथा सम्पूण जैमिनि बासी लाई उपस्थिति हुन अनुरोध गर्दछौ। यस दुखत धडीमा परिवार जनमा धैर्यधारण गर्ने शक्ति मिलोस । मृतआत्माको चिर शान्तिसहित हार्दिक श्रध्दाञ्जलि अर्षण गर्दछौ ।
जैमिनि नगर सेबा समाज काडमान्डौ

02/06/2024

B+ blood फ्रेस चाहिएकोले हाम्रो सम्पर्क कोइ हुनुहुन्छ भने सम्पर्क गर्नु होला मुटुको अपरेसन गर्न बिरामी को लागि contacts Buddhi maya pun 9851007300

08/04/2024

जैमिनि नगरसेवा समाजको सदस्य तारा केसी ज्युले आफ्नो छोराको वार्षिक स्मृतिका कार्यक्रमा सम्पूर्ण जैमिनि समाजका सदस्य हरूलाई निमन्त्रणा गर्नुभएको हुँदा निन्न मिति र स्थानमा उपस्थिति भईदिनुहुन अनुरोध गर्दछौ।
मिति :2080/12/27
स्थान : हाईभिजन कोलोनि थानकोट
जैमिनि नगर सेवा समाज परिवार

जैमिनि नगर सेवा समाज काठमाडौंका सस्थापक समन्वयकर्ता श्री लक्ष्मण आचार्यको बुवा तथा शान्ति उच्च  मा बि, जैमिनी-१, कुश्मिस...
20/03/2024

जैमिनि नगर सेवा समाज काठमाडौंका सस्थापक समन्वयकर्ता श्री लक्ष्मण आचार्यको बुवा तथा शान्ति उच्च मा बि, जैमिनी-१, कुश्मिसेराका सस्थापक शिक्षक एवम पूर्ब प्र.अ. श्री प्रधुम्न आचार्य ज्युको ८६ बर्षको उमेरमा भएको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ । दुःखको यस घडीमा शोकसन्तप्त परिवारजन एवम सम्पुर्ण आफन्तजनमा समबेदना व्यक्त गर्दै दीवंगत आत्माको चीर शान्ति एवम ब‌ैकुण्ठबासको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।
जैमिनि नगर सेवा समाज काठमाडौं परिवार

भावपूर्ण  श्रद्धाञ्जली दिन जाने बारे सुचना ।जैमिनि नगर सेवा समाज, काठमाडौ कार्यसमिति सदस्य निलिमा पुन र रूपा पुनज्युको आ...
04/03/2024

भावपूर्ण श्रद्धाञ्जली दिन जाने बारे सुचना ।

जैमिनि नगर सेवा समाज, काठमाडौ कार्यसमिति सदस्य निलिमा पुन र रूपा पुनज्युको आमा पन्चकली पुनको ८८ बर्षको उमेरमा २०८० फागुन १७ गते राती न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको खबरले स्तब्ध र मर्माहत बनायो ! दु:खको यस घडीमा मृतक आमा प्रती भावपुर्ण श्रद्धा सुमन अर्पण गर्न समाजको तर्फ बाट उहाँको निवासमा जाने भएकोले भोली मिति 2080/11/22 गते दिउसो 2 बजे जाने हुँदा सम्पूर्ण कार्यसमिति सदस्य पदादिकारी तथा सम्पुर्ण जैमिनि बासी लाई आ आफ्नो स्थान बाट सबैलाई सकेसम्म धेरै खबर गरि
उपस्थिति हुनु हुन अनुरोध गर्दछौ। सहित सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछौ ।
अनामनगर भाटभटेनीमा ठिक 1:50 मा जम्मा भई जाने कार्यक्रम रहेको जानाकारी गराउँदछौ
जैमिनि नगरसेवा समाज काठमाडौं

भावपूर्ण  श्रद्धाञ्जलीजैमिनि नगर सेवा समाज, काठमाडौ कार्यसमिति सदस्य निलिमा पुन र रूपा पुनज्युको आमा पन्चकली पुनको ८८ बर...
01/03/2024

भावपूर्ण श्रद्धाञ्जली
जैमिनि नगर सेवा समाज, काठमाडौ कार्यसमिति सदस्य निलिमा पुन र रूपा पुनज्युको आमा पन्चकली पुनको ८८ बर्षको उमेरमा २०८० फागुन १७ गते राती न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको खबरले स्तब्ध र मर्माहत बनायो ! दु:खको यस घडीमा मृतक आमा प्रती भावपुर्ण श्रद्धा सुमन अर्पण गर्दै निलिमाजी र रूपाजी सहित सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछौ ।यस दुखत धडीमा अन्तिम संस्कारको लागि सम्पूर्ण जैमिनिबासी जनसमुदायलाई उपस्थित हुन अनुरोघ गर्दछौ।

20/02/2024

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Jaimini Nagar Sewa Samaj, Kathmandu जैमिनि नगर सेवा समाज, काठमाडाैँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category