Rider Group Nepal

Rider Group Nepal ``हाम्रो ग्रुप हाम्रो पहिचान´´
https://www.youtube.com/

सम्पूर्ण राइडर साथीहरूमा नमस्ते।हामीले मिति २०८१ साल अषाढ २२ गते र्याली को पोस्टहरु गरिरहेका थियौ। अब त्यो दिन आएको छ। अ...
03/07/2024

सम्पूर्ण राइडर साथीहरूमा नमस्ते।
हामीले मिति २०८१ साल अषाढ २२ गते र्याली को पोस्टहरु गरिरहेका थियौ। अब त्यो दिन आएको छ। अब मात्र तीन दिन बाँकी छ। त्यसैले आउन चाहने इच्छुक साथीहरुले मलाई पर्सनल मेसेज अथवा9861873852 मा सम्पर्क गरी अथवा whatsapp गरी आफ्नो सिट सुरक्षित राख्न सक्नुहुनेछ
मिति:-2081/03/22
समय:-9:40fixed time
स्थान:- सिफल ground kathmandu
note:- आउन चाहनुहुने साथीहरूले ९८६१८७ ३८ ५२(9861873852) whatsapp अथवा फोन गरेर जानकारी गराउन सक्नुहुनेछ

29/06/2024

आदरणीय प्यारा प्यारा राइडर साथीहरू🛕
यही मिति २०८१ साल असार २२ गते बाइक रली भएको हुँदा इच्छुक साथीहरुले सम्पर्क गर्नुहोला
राइडर ग्रुप नेपालले अप्ठ्यारोमा परेका साथी र समस्यासँग जुदेको छ। र अझै पनि जुध्नेछ। यस २२ गतेको रलीले साथीहरूलाई पेट्रोल खाजा र सम्मानपत्र वितरण गर्नेछ। त्यसैले इच्छुक साथीहरुले whatsapp नम्बर:-9861873852
मा सम्पर्क गरेर जानकारी गराई २२ गते र्यालीमा उपस्थित हुनुहुन्छ भन्ने आशा बोकेका छौं। यसले कम्पनीलाई अझ मजबुत बनाउनेछ भन्ने आशा बोकेको छु।
Note:- यस र्‍यालीमा आउनुहुने सम्पूर्ण साथीहरूको नाम टिपोट गरी साथीहरूलाई कम्पनीको तर्फबाट खादा र सम्मानपत्र वितरण गरिनेछ।
सम्पर्क:-9861873852

भोलिको मिटिङमा नाम लिस्टहरू निकालेर यसै ग्रुप मार्फत हेड लिस्टमा राखिनेछ र राइडर ग्रुपहरूले जो जो साथीहरू आउनुहुनेछ छुट्...
21/06/2024

भोलिको मिटिङमा नाम लिस्टहरू निकालेर यसै ग्रुप मार्फत हेड लिस्टमा राखिनेछ र राइडर ग्रुपहरूले जो जो साथीहरू आउनुहुनेछ छुट्टै ग्रुप खोलिनेछ र सहयोग भने उहाँहरुले मात्र पाउनुहुनेछ बाँकी साथीहरुलाई अप्ठ्यारो पर्दा र दुःख पर्दा नजिक बसेका साथीले समेत सहयोग नगर्ने गरी निष्कासन गर्नेछौं। केही पाउनको लागि केही गुमाउनुपर्छ त्यसैले भोलिको समय एकछिन गुमाउनुहुन्छ भन्ने आशा बोकेको छु। धन्यवाद।
राइडर ग्रुप नेपाल. परिवार. 9861873852
स्थान:- un पार्कको ललितपुर
समय:- १२:३०

आज मिति २०८१ साल जेष्ठ १९ गते हुन लागेको बृहत बेलामा सम्पूर्ण राइडर साथीहरू पाल्नुहुन्छ भन्ने विश्वस्त छु। आज यथावत कुरा...
01/06/2024

आज मिति २०८१ साल जेष्ठ १९ गते हुन लागेको बृहत बेलामा सम्पूर्ण राइडर साथीहरू पाल्नुहुन्छ भन्ने विश्वस्त छु। आज यथावत कुराहरुमा विशेष छलफल हुनेछ। तल फोटो हेर्नुहोला
समय:- दिउँसोको १ बजे
स्थान:- ललितपुर यूएन पार्क कुपण्डोल
सम्पर्क
सचिव
सागर थापा
९८६१ ८७ ३८ ५२
अध्यक्ष
Adriz Lama
९८२० १५१५३४
हामीसँग जोडिनको लागि तलको लिङ्क क्लिक गर्नुहोला।
https://chat.whatsapp.com/CTaramNJrlO9muLD3FJuqh

हेलो साथीहरू नमस्ते।         Rider Group Nepal [RGN] Rider Group Nepal राइडर ग्रुप नेपाल सबैलाई हाम्रो संस्था दर्ता भएको...
10/05/2024

हेलो साथीहरू नमस्ते।
Rider Group Nepal [RGN] Rider Group Nepal राइडर ग्रुप नेपाल सबैलाई हाम्रो संस्था दर्ता भएको अवगतै छ। अहिले हामी अफिस लिने प्यान नम्बर लिने र आइडी कार्डहरूको लोगो डिजाइन लेटरहरूको डिजाइन धेरै काम बाँकी रहेको हुनाले हामी सोसल मिडियामा अलि कम देखिएको हुनसक्छ तर हामी राइडर हक हितका लागि आएको हुनाले राइडरले पर्सनल रुपमा मेसेज अथवा फोन गरेको खण्डमा हामी फिल्डमा गएर सुरक्षा दिने गरेका छौं यदि कसैलाई अप्ठ्यारो परेको खण्डमा केही समस्या परेको खण्डमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ यदि कोही कसैलाई केही सल्लाह सुझाव दिनु छ भने पनि सम्पर्क गर्न सक्नुहुनेछ हामी अहिले कार्यालयको कामले गर्दा साह्रै नै बिजी भएको हुनाले हामी अहिले सोसल मिडियामा नदेखिएको हुनसक्छ त्यसैले साथीहरूलाई परेको समस्यामा हरदम तयार भएका हामी जुनसुकै समयमा पनि राति दिउँसो बिहान जुनसुकै समयमा पनि हामीलाई सम्झन सक्नुहुनेछ अप्ठ्यारो परेको बेलामा हामी आउनेछौँ।
अध्यक्ष सचिव
अदृज लामा। सागर थापा
9820151534. 9702016207
प्रशासन हेरचाह र गुनासो शाखा
सागर थापा
9702016207

29/04/2024

''Indriver Company Resister In Nepal'' पोखरामा कनुनिय रूपले सञ्चालन भएको छ अब KTM कहिले हुन्छ त?
YouTube link:-https://youtu.be/9UuGyBeXlc4?si=ePlAR29cqFN2wb_L

Address

Kathmandu
44600

Telephone

+9779820151534

Website

Alerts

Be the first to know and let us send you an email when Rider Group Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rider Group Nepal:

Share