Galkot Ghumte Development Forum

Galkot Ghumte Development Forum ... Non-profitable social organization

04/04/2026
हार्दिक निमन्त्रणा
27/03/2026

हार्दिक निमन्त्रणा

हार्दिक श्रदॅाजली बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ५ सर्दाखेत , स्व. ज. मान बहादुर मल्ल र श्रीमति देउ कुमारी...
26/03/2026

हार्दिक श्रदॅाजली
बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ५ सर्दाखेत , स्व. ज. मान बहादुर मल्ल र श्रीमति देउ कुमारी मल्ल माईला छोरा हाल भक्तपुर जिल्ला लोकंथली बस्ने , लाल वहादुर मल्लको (जन्म २०१३ / १२/ २० ) २०८२ चैत्र ११ गते भयको दुखद निधनको खवरले हामी स्तव्ध भयका छौ । यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रदॅाजली अर्पण गर्दछौ ।
दाहसन्स्कारका लागि आजै चैत्र १२ गते , ११:०० वजे आर्यघाटमा (मूलघाट) मा श्रदॅाजली अर्पणका लागी उपस्थिति भईदिनुहुन काठमाडौंमा रहनुहुने सम्पुर्ण गल्कोटेवासीहरु , सुभचिन्तक, ईष्टमित्रहरुमा सादर अनुरोध गर्दछु ।

अध्यक्ष
गलकोट घुम्टे विकास मन्च, काठमाडौ

14/02/2026

हार्दिक श्रदॅाजली
बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ५ हरिचौर , कौलेनी स्थाइ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं गोंगवु बस्ने प्रेमदत्त ढकालका छोरा देविदत्त ढकालको , मिती : फाल्गुण २, २०८२ मा निधनको खवरले हामी स्तव्ध भयका छौ । यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रदॅाजली अर्पण गर्दछौ ।
दाहसन्स्कारका लागि आजै १२: ०० वजे आर्यघाटमा (विधुत्त शवदाह गृह) उपस्थितिका लागि सम्पुर्ण गल्कोटेहरुलाई सादर अनुरोध गरिन्छ ।

अध्यक्ष
गलकोट घुम्टे विकास मन्च, काठमाडौ

27/12/2025
26/12/2025

गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारण सभा शनिबार उपहार खबर प्रकाशित मिति : ११ पुष २०८२, शुक्र.....

हार्दिक श्रदॅाजली बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ९ बरेखानि स्थाइ घर हाल काठमाडौं जिल्ला काठमाडौं महानगर पा...
22/12/2025

हार्दिक श्रदॅाजली
बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ९ बरेखानि स्थाइ घर हाल काठमाडौं जिल्ला काठमाडौं महानगर पालिका वार्ड न. १६ वनस्थली राधाकृष्ण मन्दिर बस्ने हेमलाल गौतम , पुनाराम गौतम र वाबुराम गौतमका बुवा बर्ष ८५ का गोबिन्द प्रसाद गौतमको निधनको खवरले हामी स्तव्ध भयका छौ । यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रदॅाजली अर्पण गर्दछौ ।
दाहसन्स्कारका लागि आजै १२: ३० ( साढे १२ वजे) आर्यघाटमा (विधुत्त शवदीह गृह) उपस्थितिका लागि सम्पुर्ण गल्कोटेहरुलाई सादर अनुरोध गरिन्छ ।

घुम्टे विकास मन्च, काठमाडौ

11/12/2025

गण्डकी प्रदेशकै नमुना नगर अस्पतालको रुपमा रहेको बागलुङको गलकोट नगरअस्पतालले प्रविधिलाई पछ्याउँदै डिजिटल

29/11/2025

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट राजधानीमा बसोबास गर्दै आएका नागरिकहरुले  गलकोट र ताराखोलाका...

Address

New Road
Kathmandu
0977

Website

Alerts

Be the first to know and let us send you an email when Galkot Ghumte Development Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category