03/09/2026
विपत्तिमा हामी नेपालीको एकता नै हाम्रो शक्ति हो।
अनेरास्ववियुको तर्फबाट रसुवाका पीडित परिवार, दाजुभाई तथा दिदीबहिनीका लागि खाद्यान्न, औषधि, लत्ताकपडा, सोलर बत्ती, टर्च लाईट, स्यानिटरी प्याड,पेस्ट ब्रस, साबुन तथा सर सफाईका अन्य राहत सामग्री उत्तरगया गाउँपालिका अध्यक्ष आदरणीय माधव प्रसाद अर्यालज्यु को उपस्थितिमा राहत व्यवस्थापन समितिकी प्रमुख तथा उपाध्यक्ष चमेली गुरुङ ज्यु लाई हस्तान्तरण गरेका छौँ।
दुःखमा साथ, संकटमा सहारा
यही हो हाम्रो अनेरास्ववियु को नारा
🇳🇵❤️🤝✊️
🇳🇵
#रसुवा #अनेरास्ववियु #राहत_वितरण #नेपाली_एकता #मानवता